back
CTIZAN AD

शुक्रबार भारत भ्रमणमा जाँदै प्रचण्ड

वि.सं.२०७९ असार ३० बिहीवार

675 

shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ शुक्रबार भारत भ्रमणमा जाने भएका छन् ।

प्रचण्डको सचिवालयका अनुसार भारतीय जनता पार्टी (भाजपा) को निमन्त्रणामा प्रचण्ड शुक्रबार दिल्ली जान लागेका हुन् । प्रचण्ड त्यहाँ भाजपाले आयोजना गर्नेे शिखर सम्मेलनमा सहभागी हुन सचिवालयले जनाएको छ ।

प्रचण्डले त्यहाँ रहँदा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लगायतका नेताहरुसँग उच्चस्तरीय तथा पार्टीका भातृसंस्थासँग भेटवार्ता गर्ने स्रोतले जनाएको छ ।

शुक्रबार १ बजेतिर भारत जान लागेका प्रचण्ड साउन १ गते देश फर्किने बताइएको छ ।

वि.सं.२०७९ असार ३० बिहीवार ०९:२० मा प्रकाशित

नेपालमै पहिलोपटक यस्तो प्रविधि ! बिग्रिएको लाखौंको सामान अब हजारमै बन्छ

नेपालमै पहिलोपटक यस्तो प्रविधि ! बिग्रिएको लाखौंको सामान अब हजारमै बन्छ

काठमाडौं । राजधानीको व्यावसायिक केन्द्र न्युरोडस्थित पाकोमा नेपालमै पहिलोपटक अत्याधुनिक...

निम्तो सूचीमा नअटेका एक संस्थापकको शुभकामना

निम्तो सूचीमा नअटेका एक संस्थापकको शुभकामना

काठमाडौं, असार ७ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पाँचौँ...

रास्वपाको महाधिवेशन सफलताका लागि गगन थापाले दिए शुभकामना

रास्वपाको महाधिवेशन सफलताका लागि गगन थापाले दिए शुभकामना

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टी...

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

काठमाडौं । गजलकार जिबी सुनारद्वारा लिखित गजल संग्रह ‘पार्शल’ शनिबार...

रास्वपा महाधिवेशन आजदेखि,  सभापति लामिछाने र प्रधानमन्त्रीले उद्घाटन गर्ने

रास्वपा महाधिवेशन आजदेखि, सभापति लामिछाने र प्रधानमन्त्रीले उद्घाटन गर्ने

भरतपुर (चितवन) । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनको तयारी...

पोखरा बसपार्कका ३२० सटर हटाइयो

पोखरा बसपार्कका ३२० सटर हटाइयो

कास्की । पोखराको पृथ्वीचोकस्थित प्रस्तावित बसपार्कको जग्गामा अनधिकृत रूपमा बनाइएको...