back
CTIZAN AD

स्वाबलम्बन लघुवित्तको बोनस शेयर नेप्सेमा सुचीकृत

वि.सं.२०७९ असार ३१ शुक्रवार

795 

shares

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज नेप्सेमा स्वाबलम्बन लघुवित्त वीत्तीय संस्थाको बोनस शेयर सुचीकृत भएको छ । आज शुक्रबार कम्पनीको बोनस शेयर नेप्सेमा सुचीकृत भएको हो ।

कम्पनीको १९ प्रतिशत हुन आउने १७ लाख ९१ हजार ७ सय कित्ता बोनस शेयर नेप्सेमा सुचीकृत भएको हो ।

शेयर सुचीकृत भएसँगै आफ्ना डिम्याट खातामा आएपछि लगानीकर्ताले उक्त शेयर खरिद बिक्रि गर्न सक्ने छन् ।

वि.सं.२०७९ असार ३१ शुक्रवार १६:०७ मा प्रकाशित

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८३र८४ का लागि कुल...

२१ खर्बको बजेट, पुँजीगत र चालुमा कति ?

२१ खर्बको बजेट, पुँजीगत र चालुमा कति ?

काठमाडौँ । आगामी आर्थिक वर्षको बजेट २१ खर्ब २४ अर्ब...

नेप्से परिसूचक १६ दशमलव ३८ अङ्कले बढ्यो

नेप्से परिसूचक १६ दशमलव ३८ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज...