back
CTIZAN AD

नगरपालिमा तरकारी सङ्कलन केन्द्र सञ्चालन

वि.सं.२०७९ असार ३२ शनिवार

936 

shares

चन्द्रौटा । कपिलवस्तुको शिवराज नगरपालिमा तरकारी सङ्कलन केन्द्र सञ्चालनमा आएको छ । नगरपालिका–३ मा शिवराज कृषि सहकारी संस्थाले सङ्कलन केन्द्र सञ्चालनमा ल्याएको हो ।

शिवराज नगरपालिकाको आर्थिक सहयोगमा निर्माण भएको उक्त सङ्कलन केन्द्रको आज उद्घाटन गर्दै नगर उपप्रमुख शिवकुमारी थारूले किसानले उत्पादन गर्ने तरकारीलाई बजारीकरण गर्न सङ्कलन केन्द्रले सहयोग पु¥याउने विश्वास व्यक्त गरे । नगरपालिकाले किसानका लागि विभिन्न कार्यक्रम सञ्चालनमा ल्याएको भए पनि तरकारी सङ्कलन केन्द्रले किसान प्रत्यक्ष राहत पुग्ने उनले बताए ।

तरकारी सङ्कलन केन्द्र स्थापना गर्न ट्रस निर्माणका लागि नगरपालिकाको रु पाँच लाख ८८ हजार र रु ६५ हजार बराबरको श्रमदान गरिएको उपप्रमुख थारूले जानकारी दिए ।

वि.सं.२०७९ असार ३२ शनिवार १६:५७ मा प्रकाशित

दलको विधान संशोधन गर्दै रास्वपा

दलको विधान संशोधन गर्दै रास्वपा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय दलको विधान, २)८३...

किन कारबाही नगर्ने भन्दै ? भन्दै प्राधिकरणद्वारा एनसेलसँग स्पष्टीकरण माग

किन कारबाही नगर्ने भन्दै ? भन्दै प्राधिकरणद्वारा एनसेलसँग स्पष्टीकरण माग

काठमाडौँ, ३ भदौः नेपाल दूरसञ्चार प्राधिकरणले सेवाग्राहीले डाटा अफ गरेको...

स्वास्थ्य अनुसन्धान परिषद्को अध्यक्ष, उपाध्यक्षसहित सदस्यहरु नियुक्त

स्वास्थ्य अनुसन्धान परिषद्को अध्यक्ष, उपाध्यक्षसहित सदस्यहरु नियुक्त

नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (NHRC) को अध्यक्षमा डा. सुधा बस्नेत...

गरिमा विकास बैंककोे नवनिर्मित केन्द्रिय कार्यालय उद्घाटन

गरिमा विकास बैंककोे नवनिर्मित केन्द्रिय कार्यालय उद्घाटन

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडको नवनिर्मित आफ्नै केन्द्रीय कार्यालय...

नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा प्रा.डा ढुण्डीराज पौडेल नियुक्त

नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा प्रा.डा ढुण्डीराज पौडेल नियुक्त

काठमाडौँ । नेपाल मेडिकल काउन्सिलको अध्यक्ष पदमा प्रा. डा ढुण्डीराज...

चार महिनामा ११ हजार सरकारी कर्मचारीलाई कारबाही

चार महिनामा ११ हजार सरकारी कर्मचारीलाई कारबाही

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको राष्ट्रिय सतर्कता केन्द्रले...