back
CTIZAN AD

सिद्धार्थ बैंकले ल्यायो १० गुणा प्रतिफल दिने यस्तो मुद्दती खाता

वि.सं.२०७९ साउन २ सोमवार

759 

shares

काठमाडौं  । सिद्धार्थ बैंकले आफ्ना ग्राहकको लागि निक्षेप रकमको १० गुणासम्म प्रतिफल प्राप्त हुने ‘सिद्धार्थ श्रीवृद्धि मुद्दती खाता’ सञ्चालनमा ल्याएको छ ।

बैंकको अनुसार व्यक्तिगत, संस्थागत एवं रेमिन्ट्यान्स ग्राहकवर्गहरुलाई लक्षित गरी ल्याइएको यस मुद्दती खातामा न्यूनतम १० हजार जम्मा गरी खाता खोल्न सकिने छ ।

यस मुद्दती खातामा ग्राहले बैंकले तोकेको समयावधि पश्चात् आफ्नो साँवा रकमको २ गुणा देखि १० गुणा सम्मको प्रतिफल प्राप्त गर्न सक्नेछन् ।

यसका अतिरिक्त, ग्राहकले आफ्नो साँवा रकमको ९० प्रतिशतसम्मको कर्जा सुविधा पाउनुका साथै १०० प्रतिशतसम्मको क्रेडिट कार्ड सुविधा समेत प्राप्त गर्न सक्नेछन् ।

ग्राहकलाई उक्त क्रेडिट कार्ड जारी गर्दा कुनै पनि शुल्क नलाग्ने बैंकले जनाएको छ । सिद्धार्थ बैंकको १९० शाखा कार्यालयहरुबाट सहजै यो मुद्दती खाता खोल्न सकिने बैंकले जनाएको छ ।

May be an image of one or more people and text that says 'सुनिशिचित भविष्यको सुवर्ण अवसर सिद्धार्थ श्रीवृद्धि मुद्दती खातामा १० गुणा प्रतिफल #RelationshipForever श्रीवृद्धि मुद्दती खाता 90 गुणा प्रतिफलको अवसर हजुरहरुको बचतलाई अधिकतम प्रतिफल प्रदान गर्ने उदेश्यका साथ सिद्धार्थ बैंकले श्रीवृद्धि मुद्दती खाता सत्चालनमा ल्याएको छ यस खातामा यहाहरुको बचत निम्नअनुसार वृद्धि हुनेछ ၃ गुणा वर्ष, महिनामा गुणा १५ वर्ष, महिनामा गुणा २१ वर्ष, महिनामा । विशोषताहरु: नि:शुल्क Uno ऋ्ेडिट कार्ड निक्षेपको ૧૦૦ प्रतिशत सम्मको ऋ्ेडिट कार्ड सुविधा निक्षेपको १० प्रतिशत सम्मको कर्जा सुविधा योजना व्यक्तिगत निक्षेपकर्ताको लागि मात्र लागू हुनेछ 01-5970020 customercare@sbl.com.np SiddharthaBank'

वि.सं.२०७९ साउन २ सोमवार २१:२४ मा प्रकाशित

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

काठमाडाैँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी...

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको भाउ ?

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको भाउ ?

काठमाडौँ । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको...

सिटिजन्स बैंकको विशेष साधारण सभाः २ अर्ब बराबरको प्रिफेरेन्स शेयर जारी गर्ने निर्णय 

सिटिजन्स बैंकको विशेष साधारण सभाः २ अर्ब बराबरको प्रिफेरेन्स शेयर जारी गर्ने निर्णय 

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको ८ औं विशेष साधारण...

आजका लागि विदेशी मुद्राको विनिमयदर,कुन घट्यो कुन बढ्यो ?

आजका लागि विदेशी मुद्राको विनिमयदर,कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको नेपाली बजारमा विदेशी मुद्राको विनिमय दर यसरप्रकार...