back
CTIZAN AD

आज डलरको भाउमा वृद्दि, यस्तो छ अन्य मुद्राको मूल्य विवरण !

वि.सं.२०७९ साउन ३ मंगलवार

819 

shares

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ ।

राष्ट्र बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज मंगलबार (साउन ३ गते, जुलाई १९) को बजारमा अमेरिकी डलर १ को खरिददर १२७ रुपैयाँ ६६ पैसा र विक्रिदर १२८ रुपैयाँ २६ पैसा रहेको छ । सोमबारको तुलनामा आज डलरको भाउ १५ पैसाले बढेको छ ।

त्यसैगरी आज युरो १ को खरिददर १२९ रुपैयाँ ६० पैसा र विक्रिदर १३० रुपैयाँ २१ पैसा रहेको छ । सोमबारको तुलनामा आज युरोको भाउ ९६ पैसाले बढेको छ ।

त्यस्तै युके पाउण्ड १ को खरिददर १५२ रुपैयाँ ८९ पैसा र विक्रिदर १५३ रुपैयाँ ६० पैसा रहेको छ । सोमबारको तुलनामा आज पाउण्डको भाउ १ रुपैयाँ ७४ पैसाले बढेको छ ।

यस्तो छ अन्य मुद्राको मूल्य विवरण

(For the purpose of Nepal Rastra Bank)

Note: Under the present system the open market exchange rates quoted by different banks may differ.
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 127.66 128.26
EUR (European Euro)
1 129.60 130.21
GBP (UK Pound Sterling)
1 152.89 153.60
CHF (Swiss Franc)
1 130.73 131.35
AUD (Australian Dollar)
1 87.23 87.64
CAD (Canadian Dollar)
1 98.37 98.84
SGD (Singapore Dollar)
1 91.43 91.86
JPY (Japanese Yen)
10 9.24 9.28
CNY (Chinese Yuan)
1 18.95 19.04
SAR (Saudi Arabian Riyal)
1 33.99 34.15
QAR (Qatari Riyal)
1 34.91 35.08
THB (Thai Baht)
1 3.49 3.50
AED (UAE Dirham)
1 34.76 34.92
MYR (Malaysian Ringgit)
1 28.67 28.80
KRW (South Korean Won)
100 9.71 9.75
SEK (Swedish Kroner)
1 12.28 12.34
DKK (Danish Kroner)
1 17.41 17.49
HKD (Hong Kong Dollar)
1 16.26 16.34
KWD (Kuwaity Dinar)
1 414.72 416.67
BHD (Bahrain Dinar)
1 338.65 340.24

आजको बजारमा विदेशी मुद्राको भाउ : डलर स्थिर, युरो र पाउण्ड बढ्यो

वि.सं.२०७९ साउन ३ मंगलवार ०७:५० मा प्रकाशित

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

काठमाडाैँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी...

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको भाउ ?

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको भाउ ?

काठमाडौँ । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको...

सिटिजन्स बैंकको विशेष साधारण सभाः २ अर्ब बराबरको प्रिफेरेन्स शेयर जारी गर्ने निर्णय 

सिटिजन्स बैंकको विशेष साधारण सभाः २ अर्ब बराबरको प्रिफेरेन्स शेयर जारी गर्ने निर्णय 

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको ८ औं विशेष साधारण...

आजका लागि विदेशी मुद्राको विनिमयदर,कुन घट्यो कुन बढ्यो ?

आजका लागि विदेशी मुद्राको विनिमयदर,कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको नेपाली बजारमा विदेशी मुद्राको विनिमय दर यसरप्रकार...