back
CTIZAN AD

महँगीविरुद्ध प्रदर्शन गर्ने भन्दै एमालेले बनायो जनप्रदर्शन तयारी कमिटी

वि.सं.२०७९ साउन ४ बुधवार

699 

shares

काठमाडौं । नेकपा एमालेले साउन १६ गते महँगीविरुद्धमा जनप्रदर्शन गर्ने भएको छ ।

एमालेका महासचिव शंकर पोखरेलको अध्यक्षतामा बुधबार बसेको बैठकले पार्टीका स्थायी कमिटी सदस्य तथा सांसद कृष्ण गोपाल श्रेष्ठको संयोजकत्वमा महँगीविरुद्ध प्रदर्शन गर्नका लागि जनप्रदर्शन तयारी कमिटी समेत बनाएको छ ।

पार्टी कार्यालय सचिव डा.भीष्म अधिकारीका अनुसार वसन्तपुरबाट शुरू हुने उक्त जनप्रदर्शन ¥यालीमा उपत्यका विशेष प्रदेश कमिटी, पार्टीका केन्द्रीय विभागहरू, सांसदहरू, उपत्यकामा पार्टीबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिहरू, सम्पर्क मञ्चहरू तथा जनसहभागिता गराउने बताइएको छ । साथै उपत्यकाका तीनै जिल्ला कमिटी, जनसंगठन परिचालन गरिने बताइएको छ ।

वि.सं.२०७९ साउन ४ बुधवार १७:०८ मा प्रकाशित

रसुवा जाने वैकल्पिक सडक निर्माण तथा स्तरोन्नतिको कामलाइ तीव्रता

रसुवा जाने वैकल्पिक सडक निर्माण तथा स्तरोन्नतिको कामलाइ तीव्रता

काठमाडौं । रसुवा जोड्ने वैकल्पिक सडक निर्माण तथा स्तरोन्नतिको काम...

वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह, यी हुन् सञ्चालनमा आएका सडक

वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह, यी हुन् सञ्चालनमा आएका सडक

काठमाडौं । भोटेकोशी बाढीपछि प्रभावित जिल्लाका मुख्य सडकहरू अझै पूर्ण...

सदस्यता अद्यावधिक गर्न समयावधि थप, सहमति नभएसम्म क्रियाशील सदस्यता अद्यावधिक नगर्ने इतर समूहको अडान

सदस्यता अद्यावधिक गर्न समयावधि थप, सहमति नभएसम्म क्रियाशील सदस्यता अद्यावधिक नगर्ने इतर समूहको अडान

काठमाडौं । नेपाली कांग्रेसले क्रियाशील सदस्यता नवीकरण तथा अद्यावधिक गर्न...

बहराइनले नेपाललाई दियो ८८ रन

बहराइनले नेपाललाई दियो ८८ रन

काठमाडौँ । एसिसी प्रिमियर कप क्रिकेट प्रतियोगिता अन्तर्गत आज जारी...

भोटेकोशी बाढीः दुई युवा गुमाउँदा शोकमा लोकनगरवस्ती

भोटेकोशी बाढीः दुई युवा गुमाउँदा शोकमा लोकनगरवस्ती

राँझा (बाँके) । रसुवास्थित भोटकोशीका यही भदौ १० गते विहान...

भोटेकोशी बाढीः रसुवागढी जलविद्युत् आयोजना स्थलमा उद्धार टोली परिचालित

भोटेकोशी बाढीः रसुवागढी जलविद्युत् आयोजना स्थलमा उद्धार टोली परिचालित

काठमाडौँ । रसुवागढी जलविद्युत् आयोजना स्थलबाट सम्पर्कविहीनहरुको खोजीका लागि उद्धार...