back
CTIZAN AD

कति तोकेको छ त राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको विनिमय दर ?

वि.सं.२०७९ साउन ६ शुक्रवार

768 

shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ ।

बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज शुक्रबार (साउन ६ गते, जुलाई २२) को बजारमा अमेरिकी डलर १ को खरिददर १२७ रुपैयाँ ६२ पैसा र विक्रिदर १२८ रुपैयाँ २२ पैसा रहेको छ । बिहीबारको तुलनामा आज डलरको ७ पैसाले घटेको छ ।

त्यसैगरी आज युरो १ को खरिददर १३० रुपैयाँ ०७ पैसा र विक्रिदर १३० रुपैयाँ ७८ पैसा रहेको छ । बिहीबारको तुलनामा आज युरोको भाउ ७ पैसाले घटेको छ ।

त्यस्तै युके पाउण्ड १ को खरिददर १५२ रुपैया ६३ र विक्रिदर १५३ रुपैयाँ ३५ पैसा रहेको छ । बिहीबारको तुलनामा आज पाउण्डको भाउ ४७ पैसाले घटेको छ ।

यस्तो छ अन्य मुद्राको विनिमय दर

Showing Exchange Rate for July 22, 2022

(For the purpose of Nepal Rastra Bank)

Note: Under the present system the open market exchange rates quoted by different banks may differ.
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 127.62 128.22
EUR (European Euro)
1 130.07 130.68
GBP (UK Pound Sterling)
1 152.63 153.35
CHF (Swiss Franc)
1 131.30 131.91
AUD (Australian Dollar)
1 87.74 88.15
CAD (Canadian Dollar)
1 98.85 99.31
SGD (Singapore Dollar)
1 91.56 91.99
JPY (Japanese Yen)
10 9.20 9.25
CNY (Chinese Yuan)
1 18.86 18.95
SAR (Saudi Arabian Riyal)
1 33.96 34.12
QAR (Qatari Riyal)
1 34.90 35.07
THB (Thai Baht)
1 3.46 3.48
AED (UAE Dirham)
1 34.74 34.91
MYR (Malaysian Ringgit)
1 28.63 28.77
KRW (South Korean Won)
100 9.74 9.79
SEK (Swedish Kroner)
1 12.48 12.54
DKK (Danish Kroner)
1 17.47 17.55
HKD (Hong Kong Dollar)
1 16.26 16.34
KWD (Kuwaity Dinar)
1 414.82 416.77
BHD (Bahrain Dinar)
1 338.54 340.13

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो त ?

वि.सं.२०७९ साउन ६ शुक्रवार ०७:०४ मा प्रकाशित

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

काठमाडाैँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी...

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको भाउ ?

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको भाउ ?

काठमाडौँ । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको...

सिटिजन्स बैंकको विशेष साधारण सभाः २ अर्ब बराबरको प्रिफेरेन्स शेयर जारी गर्ने निर्णय 

सिटिजन्स बैंकको विशेष साधारण सभाः २ अर्ब बराबरको प्रिफेरेन्स शेयर जारी गर्ने निर्णय 

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको ८ औं विशेष साधारण...

आजका लागि विदेशी मुद्राको विनिमयदर,कुन घट्यो कुन बढ्यो ?

आजका लागि विदेशी मुद्राको विनिमयदर,कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको नेपाली बजारमा विदेशी मुद्राको विनिमय दर यसरप्रकार...