back
CTIZAN AD

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो त ?

वि.सं.२०७९ साउन ५ बिहीवार

726 

shares

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ ।

राष्ट्र बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज बिहीबार (साउन ५ गते, जुलाई २१) को बजारमा अमेरिकी डलर १ को खरिददर १२७ रुपैयाँ ६९ पैसा र विक्रिदर १२८ रुपैयाँ २९ पैसा रहेको छ । बुधबारको तुलनामा आज डलरको ८ पैसाले बढेको छ ।

त्यसैगरी आज युरो १ को खरिददर १३० रुपैयाँ १४ पैसा र विक्रिदर १३० रुपैयाँ ७५ पैसा रहेको छ । बुधबारको तुलनामा आज युरोको भाउ ७२ पैसाले घटेको छ ।

त्यस्तै युके पाउण्ड १ को खरिददर १५३ रुपैया र विक्रिदर १५३ रुपैयाँ ७२ पैसा रहेको छ । बुधबारको तुलनामा आज पाउण्डको भाउ ११ पैसाले बढेको छ ।

यस्तो छ अन्य मुद्राको विनिमय दर

(For the purpose of Nepal Rastra Bank)

Note: Under the present system the open market exchange rates quoted by different banks may differ.
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 127.69 128.29
EUR (European Euro)
1 130.14 130.75
GBP (UK Pound Sterling)
1 153.00 153.72
CHF (Swiss Franc)
1 131.61 132.22
AUD (Australian Dollar)
1 88.13 88.55
CAD (Canadian Dollar)
1 99.13 99.59
SGD (Singapore Dollar)
1 91.64 92.07
JPY (Japanese Yen)
10 9.24 9.28
CNY (Chinese Yuan)
1 18.90 18.99
SAR (Saudi Arabian Riyal)
1 33.99 34.15
QAR (Qatari Riyal)
1 35.07 35.23
THB (Thai Baht)
1 3.48 3.50
AED (UAE Dirham)
1 34.76 34.93
MYR (Malaysian Ringgit)
1 28.68 28.82
KRW (South Korean Won)
100 9.74 9.78
SEK (Swedish Kroner)
1 12.43 12.49
DKK (Danish Kroner)
1 17.48 17.56
HKD (Hong Kong Dollar)
1 16.27 16.34
KWD (Kuwaity Dinar)
1 414.83 416.78
BHD (Bahrain Dinar)
1 338.72 340.31

आज डलरको भाउ स्थिर, युरो र पाउण्ड बढ्यो

वि.सं.२०७९ साउन ५ बिहीवार ०७:१० मा प्रकाशित

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

काठमाडाैँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी...

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको भाउ ?

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको भाउ ?

काठमाडौँ । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको...

सिटिजन्स बैंकको विशेष साधारण सभाः २ अर्ब बराबरको प्रिफेरेन्स शेयर जारी गर्ने निर्णय 

सिटिजन्स बैंकको विशेष साधारण सभाः २ अर्ब बराबरको प्रिफेरेन्स शेयर जारी गर्ने निर्णय 

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको ८ औं विशेष साधारण...

आजका लागि विदेशी मुद्राको विनिमयदर,कुन घट्यो कुन बढ्यो ?

आजका लागि विदेशी मुद्राको विनिमयदर,कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको नेपाली बजारमा विदेशी मुद्राको विनिमय दर यसरप्रकार...