back
CTIZAN AD

आज डलरको भाउ स्थिर, युरो र पाउण्ड बढ्यो

वि.सं.२०७९ साउन ४ बुधवार

756 

shares

काठमाडौं । राष्ट्र बैंकले आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ ।

बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज बुधबार (साउन ४ गते, जुलाई २०) को बजारमा अमेरिकी डलर १ को खरिददर १२७ रुपैयाँ ६१ पैसा र विक्रिदर १२८ रुपैयाँ २१ पैसा रहेको छ । मंगलबारको तुलनामा आज डलरको भाउ केही पैसाले घटेको छ ।

त्यसैगरी आज युरो १ को खरिददर १३० रुपैयाँ ८६ पैसा र विक्रिदर १३१ रुपैयाँ ४७ पैसा रहेको छ । मंगलबारको तुलनामा आज युरोको भाउ १ रुपैयाँ २६ पैसाले बढेको छ ।

त्यस्तै युके पाउण्ड १ को खरिददर १५२ रुपैयाँ ८९ पैसा र विक्रिदर १५३ रुपैयाँ ६० पैसा रहेको छ । मंगलबारको तुलनामा आज पाउण्डको भाउ ५७ पैसाले बढेको छ ।

Showing Exchange Rate for July 20, 2022
(For the purpose of Nepal Rastra Bank)
Note: Under the present system the open market exchange rates quoted by different banks may differ.
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 127.61 128.21
EUR (European Euro)
1 130.86 131.47
GBP (UK Pound Sterling)
1 153.39 154.11
CHF (Swiss Franc)
1 131.73 132.35
AUD (Australian Dollar)
1 88.01 88.42
CAD (Canadian Dollar)
1 98.53 99.00
SGD (Singapore Dollar)
1 91.63 92.06
JPY (Japanese Yen)
10 9.27 9.32
CNY (Chinese Yuan)
1 18.93 19.02
SAR (Saudi Arabian Riyal)
1 33.98 34.14
QAR (Qatari Riyal)
1 34.88 35.04
THB (Thai Baht)
1 3.48 3.50
AED (UAE Dirham)
1 34.74 34.91
MYR (Malaysian Ringgit)
1 28.68 28.81
KRW (South Korean Won)
100 9.75 9.79
SEK (Swedish Kroner)
1 12.45 12.50
DKK (Danish Kroner)
1 17.58 17.66
HKD (Hong Kong Dollar)
1 16.26 16.33
KWD (Kuwaity Dinar)
1 414.98 416.93
BHD (Bahrain Dinar)
1 338.52 340.11

यस्तो छ अन्य मुद्राको मूल्य विवरण

आज डलरको भाउमा वृद्दि, यस्तो छ अन्य मुद्राको मूल्य विवरण !

वि.सं.२०७९ साउन ४ बुधवार ०८:०६ मा प्रकाशित

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

काठमाडाैँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी...

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको भाउ ?

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको भाउ ?

काठमाडौँ । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको...

सिटिजन्स बैंकको विशेष साधारण सभाः २ अर्ब बराबरको प्रिफेरेन्स शेयर जारी गर्ने निर्णय 

सिटिजन्स बैंकको विशेष साधारण सभाः २ अर्ब बराबरको प्रिफेरेन्स शेयर जारी गर्ने निर्णय 

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको ८ औं विशेष साधारण...

आजका लागि विदेशी मुद्राको विनिमयदर,कुन घट्यो कुन बढ्यो ?

आजका लागि विदेशी मुद्राको विनिमयदर,कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको नेपाली बजारमा विदेशी मुद्राको विनिमय दर यसरप्रकार...