back
CTIZAN AD

पदभार ग्रहण गर्दै भुवन केसीले भने–सर्वपक्षिय भेला बोलाएर चलचित्र क्षेत्रको समस्या सुन्नेछु

वि.सं.२०७९ साउन ११ बुधवार

693 

shares

काठमाडौं । नेपाल चलचित्र बोर्डका नवनियुक्त अध्यक्ष अभिनेता भुवन केसीले छिट्टनै एक समारोहको आयोजना गरेर चलचित्र क्षेत्रका समस्याहरु सुन्ने बताएका छन् ।

बुधबार बोर्डको अध्यक्षका रुपमा पदभार ग्रहण गर्दै केसीले चलचित्र क्षेत्रभित्रका समस्याबारेमा छिट्ट सर्वक्षिय सम्मेलन गरेर सबैको समस्या सुन्न चाहेको बताए ।

‘हामी एकदुई दिनमै सम्मेलन गर्दैछौं । जसमा प्राविधिक, कलाकार तथा सम्पूर्ण चलचित्र क्षेत्रसँग जोडिएका संस्थाहरु तथा दर्शकहरुको एउटा सम्मेलन बोलाउँदैछौं,’ अध्यक्ष केसीले भने, ‘चलचित्र क्षेत्र सम्बन्धी हजारौको भेला बोलाउने छौं । अहिलेसम्म टेक्यिसन, मेकअपम्यान, लाइट व्यायजलगायतका विभिन्न समस्या एकठाउमा राखेर सबैको कुरा सुन्नेछौं र निष्कर्ष निकाल्ने छौं ।’

उनले आफु जुन पार्टीमा गएपनि त्यहाँ चलचित्र क्षेत्रको हितको लागि गएको हुँ । ‘मेरो, तन, मन र धन चलचित्र क्षेत्र र चलचित्रकर्मीहरुको उत्थान र विकासको लागि हो । म एकजना पीडित भएर म एकजना सहीद भएर मेरो चलचित्र क्षेत्र, कलाकार, प्राविधिक साथी, मेरो देश, मेरो देशको कला र भाषा, संस्कृतिको रक्षा हुन्छ भने म सहिद हुन तयार छु ।’

 

वि.सं.२०७९ साउन ११ बुधवार १२:१७ मा प्रकाशित

देवचुली नगरपालिकाद्वारा ९८ करोड बजेट पारित

देवचुली नगरपालिकाद्वारा ९८ करोड बजेट पारित

नवलपुरको देवचुली नगरपालिकाको १८औँ नगरसभा अधिवेशन सम्पन्न भएको छ। नगर...

 प्रगतिशील बुद्धिजिवी संघको अध्यक्षमा पोखरेल निर्वाचित

 प्रगतिशील बुद्धिजिवी संघको अध्यक्षमा पोखरेल निर्वाचित

काठमाडौँ । अखिल नेपाल प्रगतिशील बुद्धिजिवी संघको अध्यक्षमा महादीप पोखरेल...

‘हेलो गृह कल सेन्टर’ सञ्चालनमा, यी नम्बरमा फोन गर्न सकिने

‘हेलो गृह कल सेन्टर’ सञ्चालनमा, यी नम्बरमा फोन गर्न सकिने

काठमाडौं ।  गृहमन्त्रालयले आफ्नो कार्यक्षेत्रसँग सम्बन्धि गुनासो,उजुरी तथा सुझाव सङ्कलन...

रासायनिक मल नपाएर समस्यामा म्याग्दीका किसान  

रासायनिक मल नपाएर समस्यामा म्याग्दीका किसान  

म्याग्दी ।  म्याग्दीमा रासायनिक मलको अभाव भएको छ । मुख्य...

गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा आउँछः पर्यटनमन्त्री पौडेल

गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा आउँछः पर्यटनमन्त्री पौडेल

देवदह (रुपन्देही) । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री खडक राज...

फिफा विश्वकप फुटबलः अष्ट्रेलिया पराजित गदै अमेरिका नकआउट चरण प्रवेश

फिफा विश्वकप फुटबलः अष्ट्रेलिया पराजित गदै अमेरिका नकआउट चरण प्रवेश

काठमाडौँ । फिफा विश्वकप फुटबल–२०२६मा अमेरिकाले अष्ट्रेलियालाई पराजित गर्दै नकआउट...