back
CTIZAN AD

अर्थमन्त्री शर्मा प्रकरणमा एमालेको २७ बुँदे फरक मत : गहिरो अनुसन्धान भएन

वि.सं.२०७९ साउन १३ शुक्रवार

900 

shares

काठमाडौं । तत्कालिन अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीयले समितिले तयार गरेको प्रतिवेदनप्रति प्रमुख प्रतिपक्षी एमालेले २७ बुँदे फरक मत राखेको छ । एमालेले गहिरो गरी अनुसन्धान नभएको बताएको छ ।

बजेट निर्माणका क्रममा प्रवेश गरेका भनिएका अनधिकृत व्यक्तिमाथि नै छानबिन नभएको भन्दै एमालेले असन्तुष्टी जनाएको छ । चर्चामा आएका रघुनाथ घिमिरेको कल डिटेल र मोबाइल लोकेसन हेर्नुपर्ने एमालेको माग थियो ।

एमालेले कर्मचारीहरुको भनाइको सत्यता जाँच गर्नुपर्ने माग गरेको थियो । तर, उक्त विषयमा समितिको बहुमत पक्षले स्वीकार नगरिएकोमा एमालेको असन्तुष्टी छ ।

संसदले बनाएको ११ सदस्यीय समितिमा एमालेका चार सांसद रहेका छन् । जसमा एमालेको प्रतिनिधित्व खगराज अधिकारी, प्रदीप ज्ञवाली, विमला बिक र भानुभक्त ढकालले गरेका छन् ।

यस्तो छ एमालेको फरक मत

वि.सं.२०७९ साउन १३ शुक्रवार १७:३८ मा प्रकाशित

सुनचाँदीको मूल्य घट्यो,प्रतितोला कतिमा हुँदै छ त कारोबार ?

सुनचाँदीको मूल्य घट्यो,प्रतितोला कतिमा हुँदै छ त कारोबार ?

काठमाडौँ । स्थानीय बजारमा आज सुनको मूल्य रु पाँच सय...

प्रतिनिधिसभाको बैठक बुधबार १ बजे बस्ने

प्रतिनिधिसभाको बैठक बुधबार १ बजे बस्ने

काठमाडौँ । प्रतिनिधिसभाको आज १ः०० बजे बस्ने भनिएको बैठक भोलि...

कारबाट १६८ किलो गाँजासहित दुई जना पक्राउ

कारबाट १६८ किलो गाँजासहित दुई जना पक्राउ

चितवन । चितवन प्रहरीले १६८ किलो लागूऔषध गाँजासहित दुई जनालाई...

पर्यटन ऐनमा ट्रेकिङ तथा साहसिक पर्यटन क्षेत्रलाई स्पष्ट रूपमा समेट्न माग

पर्यटन ऐनमा ट्रेकिङ तथा साहसिक पर्यटन क्षेत्रलाई स्पष्ट रूपमा समेट्न माग

काठमाडौँ । ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) ले प्रस्तावित...

मेयर्स रिसर्च फेलोसिपका लागि अनुसन्धान प्रस्ताव आह्वान

मेयर्स रिसर्च फेलोसिपका लागि अनुसन्धान प्रस्ताव आह्वान

काठमाडौँ . काठमाडौँ महानगरपालिकाले मेयर्स रिसर्च फेलोसिप २०८३ (Mayor’s Research...

बालविकास सहजकर्ता र विद्यालय कर्मचारीको पारिश्रमिक बृद्धि, निर्णय कार्यान्वयन गर्न पत्राचार

बालविकास सहजकर्ता र विद्यालय कर्मचारीको पारिश्रमिक बृद्धि, निर्णय कार्यान्वयन गर्न पत्राचार

भक्तपुर । नेपाल सरकारले प्रारम्भिक बालविकासका सहजकर्ता, विद्यालय सहायक कर्मचारी,...