back
CTIZAN AD

आज थपिए कोरोनाका ५७७ संक्रमित, २ जनाको मृत्यु

वि.सं.२०७९ साउन १३ शुक्रवार

810 

shares

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ७१० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा गरिएको ५ हजार २५ नमुना परीक्षणमा थप ७१० कोरोना संक्रमित थपिएका हुन् ।

आज थपिएका ७१० जनासँगै नेपालमा कोरोनाबाट संक्रमित हुनेको संख्या ९ लाख ८५ हजार ४१५ पुगेको छ ।

त्यसैगरी आज निको भएका २१५ जनासँगै हालसम्म निको हुनेको कुल संख्या ९ लाख ६९ हजार २१९ पुगेको छ ।

त्यस्तै आज कोरोना संक्रमणबाट २ जनाले ज्यान गुमाएका छन् । आज मृत्यु भएका २ जनासँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार ९६२ पुगेको छ ।

नेपालमा हाल ४ हजार २३६ जना सक्रिय सक्रमित रहेका छन् । ती मध्ये ४,०८० जना होम आइसोलेशनमा, १५६ जना संस्थागत आइसोलेशन र ३३ जनाको आइसीयुमा उपचार भइरहेको छ । साथै ३ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

पछिल्लो २४ घण्टामा ५९ हजार ४७१ मत्रा कोरोना भाइरसविरुद्धको खोप लगाइएको छ ।

नेपालमा २४ घण्टामा ७१० जनामा कोरोना संक्रमण, २ जनाको मृत्यु

वि.सं.२०७९ साउन १३ शुक्रवार १७:४५ मा प्रकाशित

कफी व्यवसाय सञ्चालनसम्बन्धी कानुनी प्रक्रिया र मापदण्डबारे अभिमुखीकरण कार्यक्रम हुँदै

कफी व्यवसाय सञ्चालनसम्बन्धी कानुनी प्रक्रिया र मापदण्डबारे अभिमुखीकरण कार्यक्रम हुँदै

काठमाडौं । नेपाल कफी व्यवसायी महासंघको आयोजनामा कफी व्यवसाय सञ्चालनका...

अवरुद्ध तातोपानी नाका जोड्ने सडकको इको खण्ड खुल्यो

अवरुद्ध तातोपानी नाका जोड्ने सडकको इको खण्ड खुल्यो

सिन्धुपाल्चोक । पहिरोका कारण ४० दिनदेखि अवरुद्ध चीनसँगको प्रमुख व्यापारिक...

काँग्रेसले महिला उद्यमशीलता सम्मेलन आयोजना गर्दै

काँग्रेसले महिला उद्यमशीलता सम्मेलन आयोजना गर्दै

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको...

स्याङ्जामा बोलेरो जिप दुर्घटना हुँदा दुईको मृत्यु, १० जना घाइते

स्याङ्जामा बोलेरो जिप दुर्घटना हुँदा दुईको मृत्यु, १० जना घाइते

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिका–८ करादीस्थित भित्री सडकखण्डमा बोलेरो जिप...

प्रदेश–स्थानीय तह समन्वय सुदृढ गर्न सुदूरपश्चिम सरकारसमक्ष एघारबुँदे माग

प्रदेश–स्थानीय तह समन्वय सुदृढ गर्न सुदूरपश्चिम सरकारसमक्ष एघारबुँदे माग

सुदूरपश्चिम । नेपाल नगरपालिका सङ्घ र गाउँपालिका राष्ट्रिय महासङ्घ सुदूरपश्चिम...

‘नाडा अटो शो २०२६’ को तयारी पुरा, दुई स्थानमा पार्किङको व्यवस्था

‘नाडा अटो शो २०२६’ को तयारी पुरा, दुई स्थानमा पार्किङको व्यवस्था

काठमाडौं । भोलिदेखि काठमाडौको भृकुटीमण्डपमा सुरु हुने ‘एचपी ल्युब्रिकेन्ट्स प्रिजेन्ट्स...