back
CTIZAN AD

सिटिजन्स बैंक इन्टरनेसनलले हकप्रद शेयरको बिक्री खुल्ला गर्ने

वि.सं.२०७३ चैत १२ शनिवार

903 

shares

citzineshipo bank

१२ चैत, काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल बैंकले हकप्रद शेयरको बिक्री खुल्ला गर्ने भएको छ । बैंकको दशौं वार्षिक साधारणसभाबाट भएको निर्णय बमोजिम २०७३\११\२५ गते का दिन कायम रहेका शेयरधनीहरुलाई निजहरुले धारण गरेको कुल शेयरको १०:२.५ (२५ प्रतिशत) को दरले रु १०० अंकित १,३८,४३,३७९ कित्ता हकप्रद शेयरको बिक्री आगामी चैत्र २४,२०७३ देखि वैशाख २७, २०७४ सम्मको लागि खुल्ला गरेको छ ।
बैंकमा आवद्ध करिब ८० हजार शेयरधनीहरुले हकप्रद शेयरमा आवेदन दिन सक्नुहुनेछ । यसपछि बैंकको पुँजी रु ६ अर्ब ९२ करोड पुग्नेछ । बैंकले यसै आर्थिक वर्ष भित्र रु ८ अर्बको पुँजी पु¥याउने लक्ष्य राखेको पनिा बैंकका प्रवक्ता गणेश पोखरेलले जनाउनु भएको छ ।

वि.सं.२०७३ चैत १२ शनिवार १०:१७ मा प्रकाशित

भोटेकोशी बाढीमा एनआईसी एशिया बैंकका तीन शाखा पूर्णरुपमा ध्वस्त, कर्मचारीहरु सुरक्षित

भोटेकोशी बाढीमा एनआईसी एशिया बैंकका तीन शाखा पूर्णरुपमा ध्वस्त, कर्मचारीहरु सुरक्षित

काठमाडाैँ । गत बुधवार रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको भीषण...

विपद्का बेला विदेशबाट आइएमईमार्फत निःशुल्क रकम पठाउन सकिने

विपद्का बेला विदेशबाट आइएमईमार्फत निःशुल्क रकम पठाउन सकिने

काठमाडौं । प्राकृतिक विपद्बाट प्रभावित नागरिकका लागि विदेशमा रहेका नेपाली...

नेपाल बैंकद्वारा भोटेकोशी बाढीपीडितका लागि ३ करोड १ लाख सहयोग

नेपाल बैंकद्वारा भोटेकोशी बाढीपीडितका लागि ३ करोड १ लाख सहयोग

काठमाडौं । नेपाल बैंक लिमिटेडले रसुवाको भोटेकोशी तथा त्रिशूली नदीमा...

एनआईसी एशिया बैंकद्वारा भोटेकोशी बाढी प्रभावितका लागि २ करोड २१ लाख सहयोग

एनआईसी एशिया बैंकद्वारा भोटेकोशी बाढी प्रभावितका लागि २ करोड २१ लाख सहयोग

काठमाडौं । एनआईसी एशिया बैंकले रसुवाको भोटेकोशी नदीमा आएको भीषण...

MAXUS Nepal द्वारा विपद् राहत तथा पुनर्स्थापनाका लागि ७० लाख सहयोग घोषणा

MAXUS Nepal द्वारा विपद् राहत तथा पुनर्स्थापनाका लागि ७० लाख सहयोग घोषणा

काठमाडौं |  हिमालय अर्गनाइजेसन अन्तर्गत MAXUS Nepal ले SAIC MAXUS...