back
CTIZAN AD

एमाले निकट राष्ट्रिय युवा संघले बनायो ४९१ सदस्यीय केन्द्रीय कमिटी (नामावलीसहित)

वि.सं.२०७९ साउन २४ मंगलवार

1.1K 

shares

काठमाडौं । नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपालले केन्द्रीय समितिलाई पूर्णता दिएको छ ।

संघको केन्द्रीय कमिटीको साउन १४ र १५ गते बसेको केन्द्रीय समितिको बैठकले १७ सदस्यीय केन्द्रीय पदाधिकारीसहित ४९१ सदस्य रहेको केन्द्रीय कमिटी बनाएको हो ।

किरण पौडेल अध्यक्ष रहेको उक्त समितिमा उपाध्यक्ष ९, महासचिव १, उपमहासचिव २ र ४ जना सचिव गरेर केन्द्रीय पदाधिकारीमा १७ जना रहेका छन् ।

अध्यक्ष पौडेलका अनुसार ९ जना उपाध्यक्षमा क्रान्ति बुर्लाकोटी कास्की, सन्तोष रावल म्याग्दी, अमित लामा काभ्रेपलान्चोक, अन्जना अधिकारी मोरङ, सुमन पुरी रुपन्देही, कृष्णहसरि केसी रामेछाप, रामजी सापकोटा कास्की, सिता सुवेदी बारा गरी ९ जना उपाध्यक्ष रहेका छन् भने महासचिवमा क्षितिज थेवे ताप्लेजुङ र उपमहासचिवमा रमेश तिवारी खोटाङ र विजय डाँगी मोरङ रहेका छन् ।

त्यसैगरी सचिवमा विकास ज्ञवाली दाङ, बैजनाथ साह सिराहा र विस्ना चन्द बैतडी गरी ४ जना रहेका छन् ।

यस्तो छ नामावली

वि.सं.२०७९ साउन २४ मंगलवार १६:२३ मा प्रकाशित

नेत्रज्योति सङ्घलाई ‘पब्लिक हेल्थ अवार्ड’

नेत्रज्योति सङ्घलाई ‘पब्लिक हेल्थ अवार्ड’

काठमाडौँ । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) को दक्षिणपूर्वी एशिया क्षेत्रीय...

सत्तारुढ सांसदको दोहोरो भूमिकामाथि डा. आचार्यको प्रश्न

सत्तारुढ सांसदको दोहोरो भूमिकामाथि डा. आचार्यको प्रश्न

काठमाडाैँ ।  वरिष्ठ अधिवक्ता एवं संविधानविद् डा भीमार्जुन आचार्यले सत्तारुढ...

१० घण्टामा प्रधानमन्त्री बालेनका दुई स्टाटस, देशलाई आत्मनिर्भर बनाउने यात्रामा साथ दिन आग्रह

१० घण्टामा प्रधानमन्त्री बालेनका दुई स्टाटस, देशलाई आत्मनिर्भर बनाउने यात्रामा साथ दिन आग्रह

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ले करिब १० घण्टाको अन्तरालमा...

यी स्थानहरुमा सडक अवरुद्ध, यातायात प्रभावित

यी स्थानहरुमा सडक अवरुद्ध, यातायात प्रभावित

काठमाडौँ । वर्षा, पहिरो, भास र कटानका कारण देशका विभिन्न...

विद्युतमा लगाइएको भ्याट तत्काल फिर्ता लिन घिसिङको माग

विद्युतमा लगाइएको भ्याट तत्काल फिर्ता लिन घिसिङको माग

नेपाल विद्युत प्राधिकरणका पूर्वप्रमुख कार्यकारी अधिकृत(सिइओ) तथा उज्यालो पार्टी नेपालका...

मनसुनी वायुको प्रभाव कायम : आज यी प्रदेशमा भारी वर्षाको सम्भावना !

मनसुनी वायुको प्रभाव कायम : आज यी प्रदेशमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।...