back
CTIZAN AD

अपमानजनक शब्द प्रयोग हुने गरी नागरिकता नबनाउन गृहको निर्देशन

वि.सं.२०७९ साउन २५ बुधवार

978 

shares

काठमाडौं । पछिल्ला केहीदिनयता विभिन्न जिल्लाबाट जारी गरिएको केही नागरिकतामा सम्बन्धीत व्यक्तिको नाम जनावर लगायतसँग जोडेर बनाइएको पाइएपछि गृहमन्त्रालयले त्यसप्रति ध्यानाकर्षण भएको जनाएको छ ।

मन्त्रालयले विभिन्न जिल्लाबाट जारी भएका नेपाली नागरिकताको प्रमाणपत्र जारी गर्दा अपमानजनक शब्द राखी जारी भएको सम्बन्धमा ध्यानाकर्षण भएको जनाउँदै आगामी दिनमा त्यस्तो नाम राखेर नागरिकता नबनाउन सम्बन्धीत निकायलाई निर्देशन दिएको हो ।

‘अपमानजनक शब्द प्रयोग गरी नागरिकता व्यक्तिको नाम र थर जनिने गरी नागरिकता प्रमाणित जारी नगर्ने ।’ मन्त्रालयद्धारा जारी विज्ञप्तिमा भनिएको छ ।

त्यसरी अपमानजनक शब्द प्रयोग गरी जारी भएका नागरिकता प्रमाणपत्रमा सम्बन्धीत व्यक्तिले सच्याउन माग गरेमा आवस्यक प्रक्रिया पूरा गरेर सच्याउन समेत मन्त्रालयले निर्देशन दिएको छ ।

वि.सं.२०७९ साउन २५ बुधवार १४:०३ मा प्रकाशित

कफी व्यवसाय सञ्चालनसम्बन्धी कानुनी प्रक्रिया र मापदण्डबारे अभिमुखीकरण कार्यक्रम हुँदै

कफी व्यवसाय सञ्चालनसम्बन्धी कानुनी प्रक्रिया र मापदण्डबारे अभिमुखीकरण कार्यक्रम हुँदै

काठमाडौं । नेपाल कफी व्यवसायी महासंघको आयोजनामा कफी व्यवसाय सञ्चालनका...

अवरुद्ध तातोपानी नाका जोड्ने सडकको इको खण्ड खुल्यो

अवरुद्ध तातोपानी नाका जोड्ने सडकको इको खण्ड खुल्यो

सिन्धुपाल्चोक । पहिरोका कारण ४० दिनदेखि अवरुद्ध चीनसँगको प्रमुख व्यापारिक...

काँग्रेसले महिला उद्यमशीलता सम्मेलन आयोजना गर्दै

काँग्रेसले महिला उद्यमशीलता सम्मेलन आयोजना गर्दै

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको...

स्याङ्जामा बोलेरो जिप दुर्घटना हुँदा दुईको मृत्यु, १० जना घाइते

स्याङ्जामा बोलेरो जिप दुर्घटना हुँदा दुईको मृत्यु, १० जना घाइते

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिका–८ करादीस्थित भित्री सडकखण्डमा बोलेरो जिप...

प्रदेश–स्थानीय तह समन्वय सुदृढ गर्न सुदूरपश्चिम सरकारसमक्ष एघारबुँदे माग

प्रदेश–स्थानीय तह समन्वय सुदृढ गर्न सुदूरपश्चिम सरकारसमक्ष एघारबुँदे माग

सुदूरपश्चिम । नेपाल नगरपालिका सङ्घ र गाउँपालिका राष्ट्रिय महासङ्घ सुदूरपश्चिम...

‘नाडा अटो शो २०२६’ को तयारी पुरा, दुई स्थानमा पार्किङको व्यवस्था

‘नाडा अटो शो २०२६’ को तयारी पुरा, दुई स्थानमा पार्किङको व्यवस्था

काठमाडौं । भोलिदेखि काठमाडौको भृकुटीमण्डपमा सुरु हुने ‘एचपी ल्युब्रिकेन्ट्स प्रिजेन्ट्स...