Logo
१६ आश्विन २०७९, आईतवार
     Sun Oct 2 2022
E-paper
  English Edition
   Unicode
Logo

आजको बजारमा विदेशी मुद्राको भाउ, हेर्नुहोस् कुन घट्यो कुन बढ्यो त ?



काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ ।

राष्ट्र बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज शनिबार (साउन २८ गते, अगस्त १३) को बजारमा अमेरिकी डलर १ को खरिददर १२७ रुपैयाँ १६ पैसा र विक्रिदर १२७ रुपैयाँ ७६ पैसा रहेको छ । शुक्रबारको तुलनामा आज डलरकोे भाउ केही पैसाले बढेको छ ।

त्यसैगरी आज युरो १ को खरिददर १३० रुपैयाँ ८७ पैसा र विक्रिदर १३१ रुपैयाँ ४९ पैसा रहेको छ । शुक्रबारको तुलनामा आज युरोको भाउ ५३ पैसाले घटेको छ ।

युके पाउण्ड १ को खरिददर १५४ रुपैया १७ पैसा र विक्रिदर १५४ रुपैयाँ ९० पैसा रहेको छ । शुक्रबारको तुलनामा आज पाउण्डको भाउ १ रुपैयाँले घटको छ ।

(For the purpose of Nepal Rastra Bank)

Note: Under the present system the open market exchange rates quoted by different banks may differ.
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 127.16 127.76
EUR (European Euro)
1 130.87 131.49
GBP (UK Pound Sterling)
1 154.17 154.90
CHF (Swiss Franc)
1 134.87 135.51
AUD (Australian Dollar)
1 90.23 90.66
CAD (Canadian Dollar)
1 99.58 100.05
SGD (Singapore Dollar)
1 92.73 93.17
JPY (Japanese Yen)
10 9.52 9.57
CNY (Chinese Yuan)
1 18.86 18.95
SAR (Saudi Arabian Riyal)
1 33.86 34.02
QAR (Qatari Riyal)
1 34.73 34.89
THB (Thai Baht)
1 3.60 3.61
AED (UAE Dirham)
1 34.62 34.78
MYR (Malaysian Ringgit)
1 28.61 28.75
KRW (South Korean Won)
100 9.74 9.79
SEK (Swedish Kroner)
1 12.53 12.59
DKK (Danish Kroner)
1 17.59 17.67
HKD (Hong Kong Dollar)
1 16.22 16.30
KWD (Kuwaity Dinar)
1 414.67 416.63
BHD (Bahrain Dinar)
1 337.32 338.91

डलरको भाउमा आज पनि वृद्दि, यस्तो छ अन्य मुद्राको मूल्य विवरण !


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

जाजरकोट । भेरी नगरपालिका कृषि विकास शाखा जाजरकोटले आधा मूल्य अनुदानमा आलु र अन्य

नरेश कटुवाल, सोनादा, दार्जिलिङ हिउँदोको उरन्ठिलो यातनासंग युद्धबन्दी भएर उभिएका बोटहरूमा, जसो तसो म

काठमाडौं । नवरात्रको पाँचौं दिन दशैं घर वा पूजा कोठामा नौ दुर्गामध्येकी पाँचौं स्कन्दमाताको

पोखरा । वित्तीय चर्को ब्याजले व्यवसाय धान्न नसक्ने जनाउँदै एक अङ्कमा झारेर ऋण प्रवाह

काठमाडौं । भुक्तानी सेवा प्रदायक कम्पनी इसेवा प्रालिको प्रमुख कार्यकारी अधिकृतमा जगदीश खड्का नियुक्त