back
CTIZAN AD

शिखर इन्स्योरेन्सको खुद नाफा ४० करोड भन्दा बढी

वि.सं.२०७९ भदौ १ बुधवार

852 

shares

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीले आर्थिक बर्ष २०७८/७९मा खुद नाफा ४० करोड १४ लाख ३९ हजार २ सय ४५ रुपैयाँ कमाएको छ ।

अघिल्लो आवमा भने कम्पनीको यस्तो नाफा ३१ करोड १३ लाख ६५ हजार ७ सय ७६ रुपैयाँ रहेको थियो ।

कम्पनीको हाल चुक्ता पुँजी २ अर्ब ३८ करोड ६० लाख ८१ हजार २ सय रुपैयाँ रहेको छ ।

कम्पनीको आर्थिक वर्ष ०७८/७९मा प्रति शेयर आम्दानी २१ रुपैयाँ आठ पैसा रहेको छ । यस अवधिमा कम्पनीको प्रति शेयर नेटवर्थ भने २ सय ५४ रुपैयाँ ४ पैसा कायम रहेको छ ।

अवितरित शेयर लिलाम गर्दै शिखर इन्स्योरेन्स

वि.सं.२०७९ भदौ १ बुधवार १३:१९ मा प्रकाशित

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...

आईएमई लाइफ इन्स्योरेन्सद्वारा फेलोसिप सोसाइटी नेपाललाई सहयोग, दृष्टिविहीन विद्यार्थीको शिक्षामा साथ

आईएमई लाइफ इन्स्योरेन्सद्वारा फेलोसिप सोसाइटी नेपाललाई सहयोग, दृष्टिविहीन विद्यार्थीको शिक्षामा साथ

काठमाडौँ । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत सामाजिक...

विपन्न नागरिकको मोतिबिन्दु शल्यक्रिया गर्न आईएमई लाइफले गर्याे आर्थिक सहयोग

विपन्न नागरिकको मोतिबिन्दु शल्यक्रिया गर्न आईएमई लाइफले गर्याे आर्थिक सहयोग

काठमाडाैँ । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत सामाजिक...

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८३र८४ का लागि कुल...

२१ खर्बको बजेट, पुँजीगत र चालुमा कति ?

२१ खर्बको बजेट, पुँजीगत र चालुमा कति ?

काठमाडौँ । आगामी आर्थिक वर्षको बजेट २१ खर्ब २४ अर्ब...