back
CTIZAN AD

तमु कलाकार संघ गण्डकी प्रदेशमा नयाँ कार्यसमिति

वि.सं.२०७९ भदौ ३ शुक्रवार

690 

shares

तमु(गुरुङ) कलाकार संघ नेपाल गण्डकी प्रदेश समितिको पाचौं वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशन सम्पन्न भएको छ । सो अधिवेशनले पुनः सुरेन्द्र गुरुङको अध्यक्षतामा सर्वसम्मत २७ सदस्यीय कार्यसमिति चयन गरेको छ ।
अधिवेशनले चयन गरेको कार्यसमिति यस्तो छ :
१) अध्यक्ष – सुरेन्द्र गुरुङ
२) वरिष्ठ उपाध्यक्ष- माया गुरुङ(तनहुँ)
३) उपाध्यक्ष -बिक्रम गुरुङ(स्याङ्जा)
४) महिला उपाध्यक्ष – इन्द्रा गुरुङ(पर्वत)
५) महासचिव – टसबहादुर गुरुङ(लमजुङ)
६) महासचिव –  नेत्र गुरुङ(स्याङ्जा)
७) महिला सचिव – ज्योति गुरुङ(बाग्लुङ)
८)सहसचिव – डबिन गुरुङ(पर्वत)
९) कोषाध्यक्ष – सबिना गुरुङ(कास्की)
१०) सहकोषाध्यक्ष – दिलु गुरुङ(स्याङजा)
११) विदेश विभाग प्रमुख – गौरी गुरुङ
१२) साँस्कृतिक विभाग प्रमुख — सबिन गुरुङ(लमजुङ)
१३) अतिरिक्त विभाग प्रमुखस्-ओम गुरुङ(स्याङजा)
१४) महिला विभाग प्रमुख -रबिना गुरुङ
१५) सचिवालय सदस्य – पुजा गुरुङ(लमजुङ)
१६) सचिवालय सदस्य – रामप्रसाद गुरुङ(स्याङजा)
१७) सचिवालय सदस्य – मिना गुरुङ (गोरखा)
१८) सदस्य – रनु गुरुङ(गोरखा)
१९) सदस्य – संगिता गुरुङ(लमजुङ)
२०) सदस्य – ममता गुरुङ(स्याङजा)
२१) सदस्य – सिता गुरुङ(तनहुँ)
२२) सदस्य -धनप्रसाद गुरुङ(तनहुँ)
२३) सदस्य – युमिन्द्र गुरुङ युबिन(स्याङजा)
२४) सदस्य – काजी गुरुङ(स्याङजा)
२५) सदस्य – सुनिमा गुरुङ(गोरखा)
२६) सदस्य – रोशन गुरुङ(स्याङजा)

वि.सं.२०७९ भदौ ३ शुक्रवार ०९:२४ मा प्रकाशित

पोखरा बसपार्कका ३२० सटर हटाइयो

पोखरा बसपार्कका ३२० सटर हटाइयो

कास्की । पोखराको पृथ्वीचोकस्थित प्रस्तावित बसपार्कको जग्गामा अनधिकृत रूपमा बनाइएको...

‘हाइड्रो हब’ बन्दै अन्नपूर्णः आर्थिक समृद्दिसँगै वातावरणीय चुनौती पनि

‘हाइड्रो हब’ बन्दै अन्नपूर्णः आर्थिक समृद्दिसँगै वातावरणीय चुनौती पनि

सन्तोष गौतम, म्याग्दी । अन्नपूर्ण गाउँपालिका पछिल्लो एक दशकमा नेपालको...

गाउँ फर्किएर अंगुरखेतीमा रमाएकी ताराकुमारी

गाउँ फर्किएर अंगुरखेतीमा रमाएकी ताराकुमारी

म्याग्दी । म्याग्दीको सदरमुकाम बेनी बजारसँगै रहेको पर्वतको जलजला गाउँपालिका–८...

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सातवटै प्रदेश...

अल्लोबाट आत्मनिर्भर बन्दै रुमका महिला

अल्लोबाट आत्मनिर्भर बन्दै रुमका महिला

म्याग्दी । जिल्लाको मालिका गाउँपालिका–२ रुमका महिलाले जङ्गलमा खेर जाने...

रास्वपा गण्डकीको सभापतिमा नवीन त्रिपाठी, यी हुन् अन्य निर्वाचित

रास्वपा गण्डकीको सभापतिमा नवीन त्रिपाठी, यी हुन् अन्य निर्वाचित

कास्की । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गण्डकी प्रदेश समिति...