back
CTIZAN AD

केसीलाई पितृशोक

वि.सं.२०७९ भदौ ३ शुक्रवार

1.5K 

shares

काठमाडौँ । नेपाल बुद्धिजीवी संगठनका केन्द्रीय संयोजक कृष्णराज केसीलाई पितृशोक परेको छ ।

उनका पिता ८९ बर्षिय पदमराज केसीको चितवनको भरतपुर १० स्थित आफनै निवासमा निधन भएको हो । पारिवारीक श्रोतका अनुसार धार्मीकस्थल देवघाटमा उनको शुक्रवार नै अन्तेस्टि भएको हो  ।

लामोसमय सरकारी सेवामा काम गरेका र सामाजिक अभियन्ताको रुपमा स्थापित दिवंगत केसीका १ श्रीमती, ४ छोरा तथा ४ छोरी रहेका छन् । केसीको निधनप्रति नेपाल बुद्धिजीवी संगठनलगायत राजनैतिक र सामाजिक संघसंगठनले भावपुर्ण श्रद्धान्जली तथा शोकसंतप्त परीवारजनमा गहिरो समवेदना ब्यक्त गरेका छन ।

वि.सं.२०७९ भदौ ३ शुक्रवार १९:४८ मा प्रकाशित

देवचुली नगरपालिकाद्वारा ९८ करोड बजेट पारित

देवचुली नगरपालिकाद्वारा ९८ करोड बजेट पारित

नवलपुरको देवचुली नगरपालिकाको १८औँ नगरसभा अधिवेशन सम्पन्न भएको छ। नगर...

 प्रगतिशील बुद्धिजिवी संघको अध्यक्षमा पोखरेल निर्वाचित

 प्रगतिशील बुद्धिजिवी संघको अध्यक्षमा पोखरेल निर्वाचित

काठमाडौँ । अखिल नेपाल प्रगतिशील बुद्धिजिवी संघको अध्यक्षमा महादीप पोखरेल...

‘हेलो गृह कल सेन्टर’ सञ्चालनमा, यी नम्बरमा फोन गर्न सकिने

‘हेलो गृह कल सेन्टर’ सञ्चालनमा, यी नम्बरमा फोन गर्न सकिने

काठमाडौं ।  गृहमन्त्रालयले आफ्नो कार्यक्षेत्रसँग सम्बन्धि गुनासो,उजुरी तथा सुझाव सङ्कलन...

रासायनिक मल नपाएर समस्यामा म्याग्दीका किसान  

रासायनिक मल नपाएर समस्यामा म्याग्दीका किसान  

म्याग्दी ।  म्याग्दीमा रासायनिक मलको अभाव भएको छ । मुख्य...

गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा आउँछः पर्यटनमन्त्री पौडेल

गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा आउँछः पर्यटनमन्त्री पौडेल

देवदह (रुपन्देही) । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री खडक राज...

फिफा विश्वकप फुटबलः अष्ट्रेलिया पराजित गदै अमेरिका नकआउट चरण प्रवेश

फिफा विश्वकप फुटबलः अष्ट्रेलिया पराजित गदै अमेरिका नकआउट चरण प्रवेश

काठमाडौँ । फिफा विश्वकप फुटबल–२०२६मा अमेरिकाले अष्ट्रेलियालाई पराजित गर्दै नकआउट...