back
CTIZAN AD

इन्भेष्टमेन्टको सहयोगमा पशुपतिमा महास्नान घरको पुनःनिर्माण

वि.सं.२०७९ भदौ ७ मंगलवार

696 

shares

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले पशुपति संग्रहालय महास्नान घरको उद्घाटन गरेका छन् । सोमबार आयोजित कार्यक्रममा पर्यटनमन्त्री श्रेष्ठले संग्रहालय महास्नान घरको उद्घाटन गरेका हुन् ।

२०७२ को भुकम्पले क्षतिग्रस्त संग्रहालय नेपाल इन्भेष्टमेन्ट बैंकको सहयोगमा बनेको हो । बैंकले पशुपति संग्रहालय महास्थानगर परियोजनामा ५ करोड १४ लाख तथा पाशुपात क्षेत्रको संरक्षाणर्थ करिब ४ करोड गरी कुल ९ करोडभन्दा बढी सहयोग गरेको छ ।

बैंकले महास्नान घरमै ऐतिहासिक वस्तुको प्रदर्शन गर्न म्युजियम पनि निर्माण गरेको जनाएको छ । म्युजियम धार्मिक महत्वका सुनका जलप लगाईएका मुर्ति, तामार पित्तलरढलौटाका मूर्तिहरु, ढुंगाका मूर्तिहरु, संस्कृति झल्काउने भेषभुषा, गरगहना मुकुण्डो एवंम चित्रकला, एतिहासिक पुस्तकहरु रहेको बैंकले जनाएको छ ।

वि.सं.२०७९ भदौ ७ मंगलवार ०७:३९ मा प्रकाशित

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

काठमाडाैँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी...

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको भाउ ?

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको भाउ ?

काठमाडौँ । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको...

सिटिजन्स बैंकको विशेष साधारण सभाः २ अर्ब बराबरको प्रिफेरेन्स शेयर जारी गर्ने निर्णय 

सिटिजन्स बैंकको विशेष साधारण सभाः २ अर्ब बराबरको प्रिफेरेन्स शेयर जारी गर्ने निर्णय 

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको ८ औं विशेष साधारण...

आजका लागि विदेशी मुद्राको विनिमयदर,कुन घट्यो कुन बढ्यो ?

आजका लागि विदेशी मुद्राको विनिमयदर,कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको नेपाली बजारमा विदेशी मुद्राको विनिमय दर यसरप्रकार...