back
CTIZAN AD

पार्टीको चुनावी घोषणापत्रका लागि डा. बाबुरामले मागे देशभित्र र बाहिरका नेपालीका सुझाव

वि.सं.२०७९ भदौ १० शुक्रवार

1.6K 

shares

काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले आफ्नो पार्टीको चुनावी घोषणापत्र तयारीका लागि देश तथा विदेशमा रहेका नेपालीको सुझाव मागेका छन् ।

नेपाल समाजवादी पार्टीको चुनावी घोषणापत्र/प्रतिबद्धतापत्र तयार गर्नका लागि देशभित्र र बाहिरका सबैबाट सल्लाहसुझाव brb.1954@gmail.com इमेलमा पठाउन डा. भट्टराईले अनुरोध गरेका छन् ।

सो पार्टीले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि डा. भट्टराईको संयोजकत्वमा एमपी सरजवाल, डा. जनक साह, इन्जिनियर नहेन्द्र प्रधान, डा. गजाधर सुनार, दुर्गादेवी भट्टराई र जगदेव चौधरी रहेको ७ सदस्यीय घोषणापत्र समिति बनाएको छ ।

वि.सं.२०७९ भदौ १० शुक्रवार १४:३७ मा प्रकाशित

कम्युनिस्ट नेता मोहनविक्रम सिंह लन्डन भ्रमणमा, कम्युनिस्ट एकतामा जोड

कम्युनिस्ट नेता मोहनविक्रम सिंह लन्डन भ्रमणमा, कम्युनिस्ट एकतामा जोड

लन्डन । नेपालका वरिष्ठ कम्युनिस्ट नेता मोहन विक्रम सिंहले बेलायत...

जालपादेवी केबलकारः कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

जालपादेवी केबलकारः कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

टिकाराम सुनार, सुदूरपश्चिम । माथिबाट बग्दै आएको नेपालकै लामो कर्णाली...

आजको मौसम पूर्वानुमान : तराईका केही क्षेत्रमा तातो हावा चल्ने

आजको मौसम पूर्वानुमान : तराईका केही क्षेत्रमा तातो हावा चल्ने

काठमाडौँ । हाल कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र,...

विश्वकप फुटबल प्रतियोगिता : जर्मनीलाई हराउँदै इक्वेडर नकआउट चरणमा प्रवेश

विश्वकप फुटबल प्रतियोगिता : जर्मनीलाई हराउँदै इक्वेडर नकआउट चरणमा प्रवेश

काठमाडौँ । जर्मनीलाई हराउँदै इक्वेडर फिफा विश्वकप फुटबल प्रतियोगिताको नकआउट...

आजका लागि विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

आजका लागि विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी...

रास्वपा महाधिवेशनः पदाधिकारी चयनका लागि बिहान ४ बजेदेखि मतदान

रास्वपा महाधिवेशनः पदाधिकारी चयनका लागि बिहान ४ बजेदेखि मतदान

भरतपुर । चितवनको भरतपुरमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को...