back
CTIZAN AD

एकीकृत कारोबार गर्दै बुद्ध ज्योति र मिर्मिरे लघुवित्तले

वि.सं.२०७९ भदौ १६ बिहीवार

792 

shares

काठमाडौ । मिर्मिरे लघुवित्त वित्तीय संस्थाले बुद्ध ज्योति लघुवित्त वित्तीय संस्थालाई एक्वायर (प्राप्ति) पश्चात एकीकृत कारोबार गर्ने भएको छ ।

भैरहवाको लुम्बिनीमा रहेको बुद्ध ज्योतिलाई एक्वायर गरेको मिर्मिरेले भदौ १५ गतेदेखि एकीकृत कारोबार शुरु गर्न लागेको हो ।

मिर्मिरे लघुवित्त वित्तीय संस्था बुद्धज्योति लघुवित्त वित्तीय संस्थाले एकीकृत कारोबार सञ्चालन गरेका छन् । बनेपाको पुलबजारमा केन्द्रीय कार्यालय रहेको मिर्मिरेले भैरहवाको लुम्बिनी सांस्कृतिक वडा नं. ६ मा केन्द्रीय कार्यालय रहेको बुद्ध ज्योतिलाई प्राप्ती गरी एकीकृत कारोबार सुभारम्म गरेको हो ।

बुद्धज्योतिलाई प्राप्ती गरी एकीकृत कारोबार पश्चात वित्तीय संस्थाको अधिकृत पुंजी ६० करोड, चुक्ता पुजी ५३ करोड १२ लाख पाँच हजार तीन सय ८८ रुपैंयाँ पुगेको छ । वित्तीय संस्थाले आर्थिक वर्ष २०७७–०७८ मा २० प्रतिशत बोनस शेयर दिएको थियो भने गत आ.ब. २०७८–०७९ को चौथो त्रैमासको अन्त सम्ममा २० करोड ८१ लाख रुपैंयाँ खुद मुनाफा आर्जन गरेको छ । वित्तीय संस्थाका बोर्ड अफ डाइरेक्टर एवम् मर्जर एक्विजिसन समिति संयोजक सन्तोष फुयालले बुधबार संस्थाको केन्द्रीय कार्यालय बनेपा स्थित शभाहलमा एकीकृत कारोबार शुभारम्भ गरेका हुन ।

वि.सं.२०७९ भदौ १६ बिहीवार ०८:४० मा प्रकाशित

नेप्से परिसूचक १६ दशमलव ३८ अङ्कले बढ्यो

नेप्से परिसूचक १६ दशमलव ३८ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज...

तमु समुदायका ४० विद्यार्थीलाई एनएमबी बैंकको शैक्षिक सहयोग

तमु समुदायका ४० विद्यार्थीलाई एनएमबी बैंकको शैक्षिक सहयोग

काठमाडौं । एनएमबि बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सिएसआर) अन्तर्गत...

नेपाल बैंकका ग्राहकलाई डालिया होटेलमा ३५ प्रतिशतसम्मको छुट

नेपाल बैंकका ग्राहकलाई डालिया होटेलमा ३५ प्रतिशतसम्मको छुट

काठमाडौँ । नेपाल बैंक लिमिटेड र पोखरा, ०६ लेकसाइडमा रहेको...

आलुखेतीबाट आत्मनिर्भर बन्दै यहाँका किसान, वार्षिक दुई करोडको निर्यात

आलुखेतीबाट आत्मनिर्भर बन्दै यहाँका किसान, वार्षिक दुई करोडको निर्यात

दशरथचन्द (बैतडी) । बेलाबेला पानी परेकाले बैतडीको पाटन नगरपालिका–८ किसान...

ऋण खोजेर सुरु गरेको  तरकारी खेतीले सोवितलाई दिलाएको सफलता

ऋण खोजेर सुरु गरेको तरकारी खेतीले सोवितलाई दिलाएको सफलता

सन्तोष गौतम, म्याग्दी । तीस वर्षअघि साथमा रु एक सय...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राको...