काठमाडौं । सत्ता साझेदार पाँच दलको बैठक आज पनि बस्दै छ ।
दिउँसो ३ बजे बस्ने प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने उक्त बैठकले सिट बाँडफाँटका लागि सहमति जुटाउन बैठक बस्न लागेको हो ।
यस अघि पटक पटक बसेको गठबन्धनको बैठकले सीट बाँडफाँटको टुङ्गो लगाउन नसके पछि आज पुनः बैठक बस्न लागेको हो ।
वि.सं.२०७९ भदौ १९ आइतवार ११:१९ मा प्रकाशित






























