back
CTIZAN AD

बादललाई परेको मातृशोकमा प्रचण्डद्धारा दुःख व्यक्त

वि.सं.२०७९ भदौ १९ आइतवार

735 

shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमालेका उपाध्यक्ष राम बहादुर थापा ‘बादल’ लाई परेको मातृशोकमा दुःख व्यक्त गरेका छन् ।

पूर्व गृहमन्त्री समेत रहेका बादलकी आमा नन्दकुमारी थापाको आज बिहान चितवनको क्षेत्रपुरमा भएको निधनप्रति दुःख व्यक्त गर्दै अध्यक्ष प्रचण्डले आमाप्रति श्रद्धान्जलि अर्पण गरेका छन् ।

‘पूर्व गृहमन्त्री राम बहादुर थापा बादलकी ममतामयी आमाको आज बिहान चितवन क्षेत्रपुर उहाँकै निवासमा निधन भएको खबरले दुखित बनाएको छ । आमाप्रती भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । थापासहित सम्पुर्ण शोकाकुल परिवारमा गहिरो समवेदना ब्यक्त गर्दछु ।’ अध्यक्ष प्रचण्डले भनेका छन् ।

एमाले उपाध्यक्ष थापालाई मातृशोक

वि.सं.२०७९ भदौ १९ आइतवार १३:४० मा प्रकाशित

वैदेशिक रोजगारीबाट फर्केका युवा सुकुटी व्यवसायमा आकर्षित

वैदेशिक रोजगारीबाट फर्केका युवा सुकुटी व्यवसायमा आकर्षित

मोरङ। कुनै समय रोजगारीका लागि कतार र मलेसियामा पसिना बगाएका...

जापानिज इन्सेफलाइटिसको जोखिम बढ्दो, शिघ्र खोप लगाउन आग्रह

जापानिज इन्सेफलाइटिसको जोखिम बढ्दो, शिघ्र खोप लगाउन आग्रह

काठमाडौँ ।  लामखुट्टेको टोकाइबाट सर्ने जापानिज इन्सेफलाइटिस (जेइ) रोगको सङ्क्रमण...

बलुचिस्तानमा बम विस्फोटमा एक सुरक्षाकर्मीको मृत्यु, छ घाइते

बलुचिस्तानमा बम विस्फोटमा एक सुरक्षाकर्मीको मृत्यु, छ घाइते

इस्लामाबाद । पाकिस्तानको दक्षिण–पश्चिमी बलुचिस्तान प्रान्तमा शनिबार सुरक्षाकर्मीको टोलीलाई लक्षित...

युद्धका बेला चुनाव गराउँदा युक्रेन विभाजित हुने जेलेन्स्कीको चेतावनी

युद्धका बेला चुनाव गराउँदा युक्रेन विभाजित हुने जेलेन्स्कीको चेतावनी

किएभ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी आक्रमण जारी रहेका...

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामाः शिक्षामन्त्री पोखरेल

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामाः शिक्षामन्त्री पोखरेल

काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले विद्यालय शिक्षा विधेयकलाई...

‘सगरमाथा आरोहीको अधिकार सुनिश्चित गर्न पर्यटन ऐनमा सुधार गर्नुपर्छ’

‘सगरमाथा आरोहीको अधिकार सुनिश्चित गर्न पर्यटन ऐनमा सुधार गर्नुपर्छ’

काठमाडौँ । विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने आरोहीको अधिकार...