back
CTIZAN AD

बजाजले ल्यायो दसैँ, तिहार र छठ लक्षित ‘आधाको आधा’ अफर

वि.सं.२०७९ भदौ २१ मंगलवार

714 

shares

काठमाडौं । नेपालका लागि बजाजको आधिकारिक वितरक हंसराज हुलास चन्द एण्ड कम्पनीले दसैँ, तिहार र छठजस्ता चाडपर्वलाई लक्षित गर्दै ‘आधाको आधा’ नामक योजना ल्याएको छ ।

जसअन्तर्गत आफूले किन्न लागेको मोटरसाइकलको मूल्यको आधाको आधा अर्थात २५ प्रतिशत मात्रै डाउनपेमेन्ट गरी लैजान सकिनेछ ।

त्यस्तै यो योजनाअन्तर्गत हरेक बाइकको खरिदमा ७ हजार नगद छुटको पनि व्यवस्था गरिएको कम्पनीले जनाएको छ ।

वि.सं.२०७९ भदौ २१ मंगलवार ०९:१३ मा प्रकाशित

नेप्से परिसूचक १६ दशमलव ३८ अङ्कले बढ्यो

नेप्से परिसूचक १६ दशमलव ३८ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज...

तमु समुदायका ४० विद्यार्थीलाई एनएमबी बैंकको शैक्षिक सहयोग

तमु समुदायका ४० विद्यार्थीलाई एनएमबी बैंकको शैक्षिक सहयोग

काठमाडौं । एनएमबि बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सिएसआर) अन्तर्गत...

नेपाल बैंकका ग्राहकलाई डालिया होटेलमा ३५ प्रतिशतसम्मको छुट

नेपाल बैंकका ग्राहकलाई डालिया होटेलमा ३५ प्रतिशतसम्मको छुट

काठमाडौँ । नेपाल बैंक लिमिटेड र पोखरा, ०६ लेकसाइडमा रहेको...

आलुखेतीबाट आत्मनिर्भर बन्दै यहाँका किसान, वार्षिक दुई करोडको निर्यात

आलुखेतीबाट आत्मनिर्भर बन्दै यहाँका किसान, वार्षिक दुई करोडको निर्यात

दशरथचन्द (बैतडी) । बेलाबेला पानी परेकाले बैतडीको पाटन नगरपालिका–८ किसान...

ऋण खोजेर सुरु गरेको  तरकारी खेतीले सोवितलाई दिलाएको सफलता

ऋण खोजेर सुरु गरेको तरकारी खेतीले सोवितलाई दिलाएको सफलता

सन्तोष गौतम, म्याग्दी । तीस वर्षअघि साथमा रु एक सय...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राको...