back
CTIZAN AD

आज थपिए तीनसय कोरोना संक्रमित

वि.सं.२०७९ भदौ २१ मंगलवार

780 

shares

काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोनाबाट थप ३०० जना संक्रमित भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा गरिएको ४,५९० नमुना परीक्षणमा ३०० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । आज थपिएका ३०० जनासँगै नेपालमा हालसम्म ९ लाख ९८ हजार १६७ जना कोरोनाबाट संक्रमित भइसकेका छन् ।

त्यस्तै आज निको भएका थप १२४ जनासँगै नेपालमा हालसम्म कोरोनाबाट निको हुनेको संख्या ९ लाख ८३ हजार ७०३ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा कोरोनाबाट मृत्यु हुनेको संख्या शून्य रहेको छ । नेपालमा हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या १२ हजार ७ रहेको छ ।

नेपालमा हाल २ हजार ४५७ जना सक्रिय संक्रमित रहेका छन् । ती मध्ये होमआइसोलेशनमा २,३०८, सस्थागत आइसोलेशनमा १४९, आइसीयुमा ३५ र भेन्टिलेटरमा ३ जनाको उपचार भइरहेको छ ।

पछिल्ला केही दिनयता नेपालमा कोरोनाबाट संक्रमित हने भन्दा निको हुनेको संख्या बढी रहेको छ ।

वि.सं.२०७९ भदौ २१ मंगलवार १६:३८ मा प्रकाशित

तीन दिनदेखि हराएका साढे दुई वर्षीय बालकको जंगलबाट सकुशल उद्धार

तीन दिनदेखि हराएका साढे दुई वर्षीय बालकको जंगलबाट सकुशल उद्धार

नवलपुर । पूर्वी नवलपरासीको गैँडाकोट नगरपालिका–१४, भागरबाट हराएका साढे दुई...

५० वर्षको नाडा अटो शोमार्फत उद्योग, प्रविधि र स्वदेशी उत्पादनको नयाँ सन्देश

५० वर्षको नाडा अटो शोमार्फत उद्योग, प्रविधि र स्वदेशी उत्पादनको नयाँ सन्देश

काठमाडौं। नेपाली अटोमोबाइल बजारमा नाडा अटो शो एउटा प्रदर्शनी मात्र...

नेपाल आइपुग्यो Sierra.ev: अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित सार्वजनिक हुँदै

नेपाल आइपुग्यो Sierra.ev: अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित सार्वजनिक हुँदै

काठमाडौँ | भारतीय अटोमोबाइल बजारमा आफ्नो उत्कृष्ट पर्फर्मेन्स, अत्याधुनिक प्रविधि...

बागमतीमा राप्रपाबाट तीन मन्त्री बन्दै,

बागमतीमा राप्रपाबाट तीन मन्त्री बन्दै,

हेटौंडा । बागमती प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया अघि बढेसँगै...

सात हजार कुखुराको ‘पोष्टमार्टम – १० रोगको पहिचान

सात हजार कुखुराको ‘पोष्टमार्टम – १० रोगको पहिचान

चितवन । यहाँ रहेको राष्ट्रिय पन्छी रोग अन्वेषण प्रयोगशालाले एक...

आज विश्व लामखुट्टे दिवस – नेपालमा १६८ प्रजातिका लामखुट्टे

आज विश्व लामखुट्टे दिवस – नेपालमा १६८ प्रजातिका लामखुट्टे

काठमाडौँ । विश्व लामखुट्टे दिवस नेपालमा ‘सानो टोकाइ, ठूलो चुनौती’...