back
CTIZAN AD

महानगरको अल्टिमेटमपछि मेरियटको क्यासिनोले बुझायो मनोरन्जन कर

वि.सं.२०७९ भदौ २२ बुधवार

705 

shares

काठमाडौं । काठमाडौं महानगरपालिकाले आइतबार ७ दिने अल्टिमेटम दिएपछि उक्त म्यारियटको डेल्टिन क्यासिनोले १९ लाख ३७ हजार रुपैयाँ मनोरन्जन कर बुझाएको हो ।

क्यासिनो डेल्टिनले जरिवाना बाहेकको रकम तिरेको हो । जरिवानाको हिसाब भइरहेको र सन्चालकले तिर्ने बाचा गरेको महानगरका सूचना अधिकारी वसन्त आचार्यले जानकारी दिएका छन् ।

महानगरले आइतबार ७ दिने अल्टिमेटमसहित म्यारियट होटलको डेल्टिन क्यासिनो, अन्नपूर्ण होटलको क्यासिनो प्यालेस, हयात होटलको प्राइड इन्टरटेनमेन्ट एण्ड रिक्रिएसन, सोल्टी होटलको माजोङ इन्टरटेनमेन्ट, होटल एल्फटको बाल्को क्यासिनो र मल्ल होटलको बेली क्यासिनोलाई मनोरन्जन कर तिर्नका लागि पत्र काटेको थियो ।

बालेनको एकपछि अर्को एक्सन, सात क्यासिनोलाई दिए यस्तो चेतावनी

वि.सं.२०७९ भदौ २२ बुधवार १६:४२ मा प्रकाशित

नबिल बैंक लगातार तेस्रो पटक उत्कृष्ट गोल्ड अवार्डद्वारा सम्मानित

नबिल बैंक लगातार तेस्रो पटक उत्कृष्ट गोल्ड अवार्डद्वारा सम्मानित

काठमाडौँ। नबिल बैंक लिमिटेड बैंकिङ क्षेत्रका तीन वटा प्रतिष्ठित अवार्डबाट...

आई.एम.ई लाइफ इन्स्योरेन्स Bronze Award बाट सम्मानित

आई.एम.ई लाइफ इन्स्योरेन्स Bronze Award बाट सम्मानित

काठमाडौं । आई.एम.ई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपाल चार्टर्ड एकाउन्टेन्ट्स...

पासपोर्ट खरिद प्रकरणबारेकाे समाचारप्रति जर्मनी दूतावासकाे ध्यानाकर्षण

पासपोर्ट खरिद प्रकरणबारेकाे समाचारप्रति जर्मनी दूतावासकाे ध्यानाकर्षण

काठमाडौं । जर्मनीको बर्लिनस्थित नेपाली दूतावास र पासपोर्ट खरिद प्रकरणलाई...

फिफा विश्वकप फुटबल २०२६ : मेक्सिको अन्तिम १६ मा प्रवेश

फिफा विश्वकप फुटबल २०२६ : मेक्सिको अन्तिम १६ मा प्रवेश

काठमाडौँ । इक्वेडरलाई पराजित गर्दै मेक्सिको फिफा विश्वकप फुटबल २०२६...

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको...

श्रीमानले जङ्गली जनावरका लागि राखेको विद्युतीय पासोमा परेर श्रीमतीको मृत्यु

श्रीमानले जङ्गली जनावरका लागि राखेको विद्युतीय पासोमा परेर श्रीमतीको मृत्यु

गुल्मी । यहाँको धुर्कोट गाउँपालिका–५ मन्टारीमा जङ्गली जनावर धपाउनका लागि...