back
CTIZAN AD

बालेनको एक्सनपछि यी तीन ठूला क्यासिनोले बुझाए मनोरन्जन कर

वि.सं.२०७९ भदौ २४ शुक्रवार

666 

shares

काठमाडौं । काठमाडौं महानगरपालिकाले ७ दिने अल्टिमेटम दिएपछि राजधानीका ठूला होटलमा संचालित क्यासिनोहरुले मनोरन्जन कर तिरेका छन् ।

महानगरका सहप्रवक्ता महेश काफ्लेका अनुसार सोल्टी होटलको माजोङ इन्टरटेनमेन्ट र मल्ल होटलको बेली क्यासिनोले ३० लाख मनोरन्जन कर तिरेका हुन् ।

यसअघि बुधबाररै मेरियट होटलको क्यासिनो डेल्टिनले १९ लाख ३७ हजार मनोरन्जन कर तिरेको थियो ।

महानगरले आइतबार ७ दिने अल्टिमेटमसहित म्यारियट होटलको डेल्टिन क्यासिनो, अन्नपूर्ण होटलको क्यासिनो प्यालेस, हयात होटलको प्राइड इन्टरटेनमेन्ट एण्ड रिक्रिएसन, सोल्टी होटलको माजोङ इन्टरटेनमेन्ट, होटल एल्फटको बाल्को क्यासिनो र मल्ल होटलको बेली क्यासिनोलाई मनोरन्जन कर तिर्नका लागि पत्र काटेको थियो ।

महानगरको अल्टिमेटमपछि मेरियटको क्यासिनोले बुझायो मनोरन्जन कर

वि.सं.२०७९ भदौ २४ शुक्रवार १३:१८ मा प्रकाशित

सरकारका १०० दिन,१०० खर्बको अर्थतन्त्रको सपना

सरकारका १०० दिन,१०० खर्बको अर्थतन्त्रको सपना

रमेश लम्साल, काठमाडौँ । अर्थतन्त्रको पुनःजागरण तथा उन्नयनका लागि सरकारले...

अश्लील क्रियाकलापमा सङ्लग्न पाँच विदेशी महिला पक्राउ

अश्लील क्रियाकलापमा सङ्लग्न पाँच विदेशी महिला पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले ठमेल क्षेत्रमा अश्लिल क्रियाकलापमा लाग्ने पाँच...

सरकारका आधिकारिक दस्तावेज मोबाइलबाट ‘स्क्यान’ नगर्न निर्देशन

सरकारका आधिकारिक दस्तावेज मोबाइलबाट ‘स्क्यान’ नगर्न निर्देशन

काठमाडौँ । सरकारी कामकाजका आधिकारिक कागजात मोबाइल एप प्रयोग गरी...

विद्यालयबाट फर्किने क्रममा बेपत्ता बालिका खोलामा मृत भेटिइन्

विद्यालयबाट फर्किने क्रममा बेपत्ता बालिका खोलामा मृत भेटिइन्

घोडाघोडी (कैलाली) । कैलालीमा विद्यालयबाट घर फर्किने क्रममा सम्पर्कविहीन भएकी...

जलवायु उत्थानशीलता अभिवृद्धि गर्न नेपाललाई ८.५ मिलियन अमेरिकी डलर अनुदान

जलवायु उत्थानशीलता अभिवृद्धि गर्न नेपाललाई ८.५ मिलियन अमेरिकी डलर अनुदान

काठमाडौँ । हरित जलवायु कोष (जिसिएफ) बोर्डको ४५औँ बैठकले नेपालमा...

सिटिजन्स बैंकद्वारा बिश्रामपुर, बारामा निःशुल्क आँखा परीक्षण शिविर सम्पन्न 

सिटिजन्स बैंकद्वारा बिश्रामपुर, बारामा निःशुल्क आँखा परीक्षण शिविर सम्पन्न 

काठ्माडाैँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम...