back
CTIZAN AD

सातै प्रदेशका भूमिहिन तथा सुकुम्बासीलाई निवेदन दिन सरकारको आव्हान (सूचनासहित)

वि.सं.२०७९ भदौ २९ बुधवार

672 

shares

काठमाडौं । सरकारले सातै प्रदेशका भूमिहिन दलित, भूमिहिन तथा सुकुम्बासीलाई सरकारले तोकेको ढाचामा जग्गा प्राप्त गर्नका लागि निवेदन दिन आव्हान गरेको छ ।

राष्ट्रिय भूमि आयोग ताहाचलले बुधबार एक सूचना जारी गर्दै सातै प्रदेशका २८ जिल्लामा रहेका भूमिहिन तथा सुकुम्बासीलाई निवेदन दिन आव्हान गरेको हो ।

उक्त सूचना अनुसार प्रदेश १ को सोलुखुम्बु र तेह्रथुम, मधेश प्रदेशको सप्तरी, धनुषा, महोत्तरी र रौतहट, बागमती प्रदेशको रामेछाप, काठमाडौं, भक्तपुर र सिन्धुपाल्चोक रहेका छन् । साथै गण्डकी प्रदेशको नवलपरासी पूर्व, स्याङ्जा र मुस्ताङ, लुम्बिनी प्रदेशको बर्दिया, रुकुम पूर्व, रोल्पा र नवलपरासी पश्चिम, कर्णाली प्रदेशको रुकुम पश्चिम, जुम्ला, कालीकोट, मुगु, डोल्पा, सल्यान, हुम्ला र दैलेख तथा सुदूरपश्चिम प्रदेशका अछाम, बैतडी र डडेल्धुरा जिल्लामा रहेका भूमिहिन तथा सुकुम्बासीलाई ३५ दिनभित्र स्थानीयतहबाट तोकिएका वडाका तोकिएका स्थानमा खटिएका संकलकमार्फत् निवेदन दिन आव्हान गरिएको छ ।

वि.सं.२०७९ भदौ २९ बुधवार ११:२३ मा प्रकाशित

इतिहास रच्दै नेपाल लाइफ: Gold Award बाट सम्मानित

इतिहास रच्दै नेपाल लाइफ: Gold Award बाट सम्मानित

काठमाडाैँ । नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ...

नबिल बैंक लगातार तेस्रो पटक उत्कृष्ट गोल्ड अवार्डद्वारा सम्मानित

नबिल बैंक लगातार तेस्रो पटक उत्कृष्ट गोल्ड अवार्डद्वारा सम्मानित

काठमाडौँ। नबिल बैंक लिमिटेड बैंकिङ क्षेत्रका तीन वटा प्रतिष्ठित अवार्डबाट...

आई.एम.ई लाइफ इन्स्योरेन्स Bronze Award बाट सम्मानित

आई.एम.ई लाइफ इन्स्योरेन्स Bronze Award बाट सम्मानित

काठमाडौं । आई.एम.ई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपाल चार्टर्ड एकाउन्टेन्ट्स...

पासपोर्ट खरिद प्रकरणबारेकाे समाचारप्रति जर्मनी दूतावासकाे ध्यानाकर्षण

पासपोर्ट खरिद प्रकरणबारेकाे समाचारप्रति जर्मनी दूतावासकाे ध्यानाकर्षण

काठमाडौं । जर्मनीको बर्लिनस्थित नेपाली दूतावास र पासपोर्ट खरिद प्रकरणलाई...

फिफा विश्वकप फुटबल २०२६ : मेक्सिको अन्तिम १६ मा प्रवेश

फिफा विश्वकप फुटबल २०२६ : मेक्सिको अन्तिम १६ मा प्रवेश

काठमाडौँ । इक्वेडरलाई पराजित गर्दै मेक्सिको फिफा विश्वकप फुटबल २०२६...

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको...