back
CTIZAN AD

नेप्सेमा एशियन लाइफ इन्स्योरेन्सको सेयर मूल्य समायोजन

वि.सं.२०७९ असोज ४ मंगलवार

654 

shares

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा एशियन लाइफ इन्स्योरेन्स कम्पनीको सेयर मूल्य समायोजन भएको छ । बोनस सेयरपछि समायोजन भएको कम्पनीको सेयर मूल्य ४७१ रुपैयाँ ६२ रुपैयाँ निर्धारण भएको छ ।

कम्पनीले १४.५० प्रतिशत बोनस सेयर वितरणका लागि बुक क्लोज गरेको छ । कम्पनीले साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ मंगलबार बुक क्लोज गरेसँगै मूल्य समायोजन भई नयाँ मूल्य तोकिएको हो । आइतबार कम्पनीको सेयर मूल्य प्रतिकित्ता ५४० रुपैयाँ थियो ।

अब समायोजन भएको मूल्यका आधारमा कम्पनीको सेयर कारोबार खुल्नेछ । साथै, कम्पनीले लाभांश पारित गर्न असोज १३ गते १४औँ वार्षिक साधारण सभा आह्वान गरेको छ ।

वि.सं.२०७९ असोज ४ मंगलवार १२:४९ मा प्रकाशित

आईएमई लाइफ इन्स्योरेन्सले गर्यो समता एजुकेशनलाई पाँच लाख सहयोग

आईएमई लाइफ इन्स्योरेन्सले गर्यो समता एजुकेशनलाई पाँच लाख सहयोग

काठमाडौँ । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत सामाजिक...

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...

आईएमई लाइफ इन्स्योरेन्सद्वारा फेलोसिप सोसाइटी नेपाललाई सहयोग, दृष्टिविहीन विद्यार्थीको शिक्षामा साथ

आईएमई लाइफ इन्स्योरेन्सद्वारा फेलोसिप सोसाइटी नेपाललाई सहयोग, दृष्टिविहीन विद्यार्थीको शिक्षामा साथ

काठमाडौँ । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत सामाजिक...

विपन्न नागरिकको मोतिबिन्दु शल्यक्रिया गर्न आईएमई लाइफले गर्याे आर्थिक सहयोग

विपन्न नागरिकको मोतिबिन्दु शल्यक्रिया गर्न आईएमई लाइफले गर्याे आर्थिक सहयोग

काठमाडाैँ । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत सामाजिक...