back
CTIZAN AD

आइएमई पे र फोन पेबीच सम्झौता, क्यूआर स्क्यानमा १ लाख सम्म जित्न सकिने

वि.सं.२०७९ असोज ८ शनिवार

600 

shares

काठमाडौं । आइएमई पे र फोन पेबीच सम्झौता भएको छ । सम्झौता पत्रमा आइएमई पेका तर्फबाट निमित्त प्रमुख कार्यकारी अध्यक्ष आमोद भट्टराई र फोनपेका तर्फबाट बिजनेस डेभलपमेन्ट पेमेन्ट म्यानेजर रुशान्त श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

सम्झौताअनुसार क्यूआर स्क्यानमा एक लाख रुपैयाँसम्म जित्न सकिने आइएमई पेले जनाएको छ । त्यसका अतिरिक्त अन्य छुटका अफरहरु पनि उपलब्ध रहेको बताइएको छ ।

महान चाडपर्वको अवसर पारी फोनपेले दसैंमा १० दिनको र तिहारमा ५ दिनको अफर सार्वजनिक गरेको छ । जसमार्फत प्रयोगकर्ताहरुले हरेक दिन आइएमई पे मार्फत फोनपे क्यूआर स्क्यान गरेर भुक्तानी गर्दा एक लाख रुपैयाँ जित्ने सकिने कम्पनीले जनाएको छ ।

यसको साथै यही असोज १४ गते पर्ने आइएमई पेको ‘क्यूआर डे’ मा प्रयोगकर्ताहरुले आइएमई पे मार्फत फोनपे क्यूआर स्क्यान गरी भुक्तानी गर्दा १०% छुट (अधिकतम एक सय रुपैयाँ) पनि पाउने कम्पनीले जनाएको छ ।

समझदारीले प्रयोगकर्ताहरुलाई चाडपर्वको किनमेल गर्न सहजता पु¥याउनुका साथै नयाँ प्रयोगकर्ताहरुलाई डिजिटल प्रविधि प्रयोगमा प्रोत्साहन दिने दुवै कम्पनीले विश्वास राखेका छन् ।

 

 

वि.सं.२०७९ असोज ८ शनिवार ०७:५६ मा प्रकाशित

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर ?

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी...

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

काठमाडौँ । आइतबार अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले बागमती प्रदेशको राजधानी हेटौंडा...

बुधबारको बजारमा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

बुधबारको बजारमा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ...

ठगीको अभियोगमा तीन जना पक्राउ

ठगीको अभियोगमा तीन जना पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विदेश पठाउने...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

काठमाडौँ । आइएमई लिमिटेडको सांगीतिक दूतमा चर्चित गायक तथा अभिनेता...