back
CTIZAN AD

‘बाल्ट्रा बम्पर बबाल’ उपहार, हरेक हप्ता पाँच जनालाई इन्डक्स कुकिङ सेट

वि.सं.२०७९ असोज ११ मंगलवार

756 

shares

काठमाडौं । चाडपर्वको अवसरमा ग्राहकलाई लक्षित गर्दै बाल्ट्राले ‘बाल्ट्रा बम्पर बबाल’ उपहार योजना ल्याएको छ ।

बाल्ट्राको कुनै पनि उत्पादन किन्दा लक्की ड्रमार्फत् हरेक हप्ता पाँच जनाले इन्डक्स कुकिङ सेट जित्न सक्नेछन् । जसमा विजेताले पाउनेछन् इन्डक्सन कुकटप, प्रेसर कुकर र कढाई । यसका साथै बम्परमा पाँच जनाले १÷१ तोला सुन जित्न सक्ने कम्पनीले जनाएको छ ।
नेपालभर रहेका बाल्ट्राका आधिकारिक बिक्रेता (डिलर, रिटेलर, एक्स्क्लुसिभ शोरुम तथा अनलाइन रिटेलर) बाट बाल्ट्राका जुनसुकै प्रडक्ट खरिद गर्ने ग्राहक यस प्रतियोगितामा सहभागी हुन सक्नेछन् । उपहार दाबी गर्नका लागि विजेताले सामान खरिद गरेको भ्याट वा प्यान बिल ल्याउनुपर्नेछ ।

यसका साथै उपहारमा लागू हुने कर विजेता आफैंले व्यहोर्नुपर्ने छ । यो उपहार योजना भदौ २८ देखि कात्तिक १४ गतेसम्मका लागि मात्र लागू गरिएको छ ।

वि.सं.२०७९ असोज ११ मंगलवार ०९:०२ मा प्रकाशित

जलवायु मैत्री प्रविधिबाट धानमा आत्मनिर्भरता र समृद्धिको सन्देश: देवचुलीमा मनाइयाे राष्ट्रिय धान दिवस

जलवायु मैत्री प्रविधिबाट धानमा आत्मनिर्भरता र समृद्धिको सन्देश: देवचुलीमा मनाइयाे राष्ट्रिय धान दिवस

देवचुली । "जलवायु मैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि" भन्ने राष्ट्रिय...

जमिन भासिएर बनेको भकासे, आरोग्य पर्यटनका लागि आकर्षक

जमिन भासिएर बनेको भकासे, आरोग्य पर्यटनका लागि आकर्षक

म्याग्दी । पहाडको उच्च स्थानमा समथर टापु । चारैतिरको भिरालो...

आजका लागि विदेशी मुद्राका भाउ, कुन घट्यो कुन बढ्यो ?

आजका लागि विदेशी मुद्राका भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ...

नेपाल टेलिकमद्वारा प्रिपेड ग्राहकका लागि स्वतः नवीकरण हुने सब्स्क्रिप्सन–आधारित प्याकेज सार्वजनिक

नेपाल टेलिकमद्वारा प्रिपेड ग्राहकका लागि स्वतः नवीकरण हुने सब्स्क्रिप्सन–आधारित प्याकेज सार्वजनिक

काठमाडाैँ । नेपाल टेलिकमले प्रिपेड मोबाइल प्रयोगकर्ताहरूका लागि मासिक रूपमा...

नाडाको स्वर्ण उत्सव भव्य रूपमा सम्पन्न

नाडाको स्वर्ण उत्सव भव्य रूपमा सम्पन्न

काठमाडौँ । नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालले आफ्नो ५०औँ वर्ष...

अब सिटिजन्स बैंकको वेबसाइट तथा मोबाइल बैंकिङमार्फत SIP आवेदन भर्न सकिने

अब सिटिजन्स बैंकको वेबसाइट तथा मोबाइल बैंकिङमार्फत SIP आवेदन भर्न सकिने

काठ्माडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले सिटिजन्स क्यापिटल लिमिटेडको सहकार्यमा...