back
CTIZAN AD

राप्रपामा समाहित भए रविन्द्र मिश्र

वि.सं.२०७९ असोज १२ बुधवार

639 

shares

काठमाडौं । विवेकशील साझा परित्याग गरेका रविन्द्र मिश्र, राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपामा प्रवेश गरेका छन् ।

बुधबार दिउँसो राष्ट्रियसभा गृहमा आयोजित एक कार्यक्रमका बीच मिश्रसहितको टिम राप्रपामा प्रवेश गरेको हो ।

उक्त एकता घोषणा अनुसार मिश्र राप्रपाको वरिष्ठ उपाध्यक्ष हुनेछन् भने मिश्रसँगै राप्रपामा आएका अन्य नेताहरुलाई एक हप्ताभित्रमा कार्यसम्पादन समिति, पदाधिकारी र केन्द्रीय समितिमा समायोजन गरिने गरी लिङदेन र मिश्रले टुंग्याउनेछन् ।

सोहि घोषणासभामा प्रदेश र अन्य तहको समितिको समायोजन गर्नका लागि ४ सदस्यीय कार्यदल समेत बनाइएको बताइएको छ ।

May be an image of one or more people, people sitting and people standing

वि.सं.२०७९ असोज १२ बुधवार १४:५६ मा प्रकाशित

प्रश्नपत्र सार्वजनिक गरेको अभियोगमा पक्राउ

प्रश्नपत्र सार्वजनिक गरेको अभियोगमा पक्राउ

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन सङ्कायको ‘मास्टर्स अफ बिजनेस स्टडिज’...

भोटेकोसीमा गाडी खसेपछि खोजी तथा उद्धारमा खटेकालाई हौसला दिन गृहमन्त्री घटनास्थलमा

भोटेकोसीमा गाडी खसेपछि खोजी तथा उद्धारमा खटेकालाई हौसला दिन गृहमन्त्री घटनास्थलमा

काठमाडौँ । शनिबार साँझ चालकसहित भोटेकोसीमा खसेको विद्युतीय सवारीसाधन र...

भोलिदेखि खुल्दै नागढुंगा सुरुङमार्ग, पहिलो चरणमा आपतकालीन सवारीलाई मात्र अनुमति

भोलिदेखि खुल्दै नागढुंगा सुरुङमार्ग, पहिलो चरणमा आपतकालीन सवारीलाई मात्र अनुमति

काठमाडौं । नेपालकै पहिलो सडक सुरुङमार्गका रूपमा निर्माण गरिएको नागढुंगा–सिस्नेखोला...

महालक्ष्मी विकास बैंक इन्डियन चेम्बर अफ कमर्सको प्रतिष्ठित अवार्डबाट सम्मानित

महालक्ष्मी विकास बैंक इन्डियन चेम्बर अफ कमर्सको प्रतिष्ठित अवार्डबाट सम्मानित

काठमाडौँ । ग्राहकहरुलाई अत्याधुनिक, सुरक्षित तथा सहज बैंकिङ्ग सुविधा उपलब्ध...

प्रदेशसभा विघटन रोक्न एमालेसँग सहकार्य गरेको हो : नारायणकाजी श्रेष्ठ

प्रदेशसभा विघटन रोक्न एमालेसँग सहकार्य गरेको हो : नारायणकाजी श्रेष्ठ

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता नारायणकाजी...

आइफोनको विवादमा मारिएका किशोरको हत्या आरोपमा चार जना पक्राउ

आइफोनको विवादमा मारिएका किशोरको हत्या आरोपमा चार जना पक्राउ

काठमाडौं । बागलुङको बडिगाड गाउँपालिका–१ का १७ वर्षीय लजिन थापाको...