back
CTIZAN AD

कामना सेवाले ल्यायो इ-कमर्स सुविधा

वि.सं.२०७९ असोज १२ बुधवार

765 

shares

काठमाडौं । कामना सेवा विकास बैंकले आफ्ना डेबिट तथा क्रेडिट कार्ड सेवाग्राहीहरुलाई डिजिटल बैकिङ्ग सेवा प्रदान गर्ने उदेश्यले डेबिट तथा क्रेडिट कार्डमा इ-कमर्स सुविधा समावेश गरेको छ । बैंकले असोज १० गते देखि यो सुविधा लागू गरेको हो ।

बैंकका अनुसार बैंकका कार्ड सेवाग्राहीहरुले अनलाईन मार्फत सामान खरिद गर्दा आफ्नो इ-कमर्स सक्रिय डेबिट वा क्रेडिट कार्ड मार्फत सजिलै भुक्तानी गर्न सक्नेछन् । साथै, बैंकका डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताहरुले आफ्नो कार्ड मार्फत यो सुविधा लिन आफ्नो नजिकैको शाखामा गई सजिलै सुविधा सुचारु गराउन सक्नेछन् ।

त्यसैगरी, बैंकका डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताहरुले चाडपर्वको अवसरमा इ-कमर्स सक्रिय कार्ड मार्फत सस्तोडिलमा अनलाईन किनमेल गर्दा २० प्रतिशत वा २ हजारसम्मको नगद छुटको लाभ लिन सक्नेछन् ।

May be an image of ‎text that says '‎URS UKAS Napal's IS 150 900 9001 Certified Develapment Bank E-COMMERCE ACTIVATION Activate E-Commerce facilities on your Debit and Credit Card. E-COMMERCE ACTIVATION. التسیدى BE অঃানাইা। "))) 4000123456789030 4000 1234 5678 9010 CARDN CARDMOLDERHIAME DERNAME NAME VISA S 'प्रगतिको आधार, कामना सेवा संग कारोबार' www.kamanasewubank.com com customercare@kamanasewabank.com‎'‎

बैंकले डिजिटल कारोबारलाई प्रवर्धन गर्ने उद्देश्यले यो सुविधा ल्याएको जनाएको छ ।

वि.सं.२०७९ असोज १२ बुधवार १४:५० मा प्रकाशित

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर ?

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी...

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

काठमाडौँ । आइतबार अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले बागमती प्रदेशको राजधानी हेटौंडा...

बुधबारको बजारमा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

बुधबारको बजारमा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ...

ठगीको अभियोगमा तीन जना पक्राउ

ठगीको अभियोगमा तीन जना पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विदेश पठाउने...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

काठमाडौँ । आइएमई लिमिटेडको सांगीतिक दूतमा चर्चित गायक तथा अभिनेता...