back
CTIZAN AD

‘दशैँ र तिहार, शाइन रेसुङ्गाको डिजिटल उपहार’ अफर सार्वजनिक

वि.सं.२०७९ असोज १२ बुधवार

1K 

shares

काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकले ‘दशैँ र तिहार, शाइन रेसुङ्गाको डिजिटल उपहार’ अफर ल्याएको छ । बैंकले साे अफर अन्तर्गत डिजिटल कारोबारलाई प्रोत्साहन गर्न डिजिटल कारोबार अन्तर्गत एनसेल र एनटिसीबाट गरिने हरेक टपअप कारोबारमा ५ प्रतिशत सम्म छुटको व्यवस्था गरेको हो ।

बैंकका अनुसार इसेवा वालेटमा शाइन रेसुङ्गाको खाता लिंक गरी रकमान्तर गर्ने ग्राहक मध्य एक जना भाग्यशाली ग्राहकले हवावे अनर प्याढ एक्स ८ प्राप्त गर्न सक्ने छ ।

त्यसैगरी, बैंकले हालै मात्र फोकसवान पेमेण्ट सोल्युसनद्वारा सञ्चालित मोको डिजिटल वालेटसँग आवद्ध भई भिसा कार्ड मार्फत डिजिटल भुक्तानी सेवा सम्बन्धी सम्झौता गरेको छ ।

सो सम्झौता अनुसार शाइन रेसुङ्गाका ग्राहकहरूले मोको डिजिटल वालेटमा डेबिट भिसा कार्ड लिंक गरी भुक्तानी गर्दा २० प्रतिशत वा अधिकतम २०० सम्मको छुट प्राप्त गर्न सक्ने छन् । यो छुट पहिलो २०० जना ग्राहकहरुले पहिलो पटक कारोबार गर्दा प्राप्त गर्ने बैंकले जनाएको छ ।

May be an image of text that says 'यो दशैं र तिहार शाइन रेसुझ्ाको डिजिटल उपहार!!! SHI 東公 000000VING 乐 SEWA ·NTC/Ncell Topup मा % छुट •जना भाउयशाली विजेतालाई Huawei Pad (Esewa वालेटमा खाता Link गरी कारोबार गर्नु हुनेमध्य) .20% वा रु.श00 सम्म छुट (MOCO वालेटमा डेबिट कार्ड Add गरी कारोबार गर्दा) *यो योजना २०७९ असोज ৭০ देखि कार्तिक १३ सम्म ह বুরনা SHINE RESUNGA DEVELOPMENT BANK LTD. 071-415502|415503 415503 शाइन रेसुझ्ना डेभलपमेण्ट बैक लि. info@srdb.com.np www.srdb.com.np'

बैंकले हाल ५ वटा प्रदेशमा ८४ वटा शाखा कार्यालय, १ वटा एक्सटेन्सन काउन्टर र १६ वटा एटीएम नेटवर्क मार्फत बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको जनाएको छ ।

वि.सं.२०७९ असोज १२ बुधवार १७:०० मा प्रकाशित

नबिल बैंक युरोमनी अवार्डस् फर एक्सिलेन्स २०२६ मा नेपाल्स बेस्ट बैंक सहित तीन प्रतिष्ठित अवार्डबाट सम्मानित

नबिल बैंक युरोमनी अवार्डस् फर एक्सिलेन्स २०२६ मा नेपाल्स बेस्ट बैंक सहित तीन प्रतिष्ठित अवार्डबाट सम्मानित

काठमाडौँ । नबिल बैंक लिमिटेड विश्वस्तरमा प्रतिष्ठित तीन वटा अवार्डबाट...

नबिल बैंक ‘नेपाल्स बेस्ट बैंक’सहित तीन अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित

नबिल बैंक ‘नेपाल्स बेस्ट बैंक’सहित तीन अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित

काठमाडौं । नबिल बैंक लिमिटेड विश्व बैंकिङ क्षेत्रको प्रतिष्ठित युरोमनी...

आजको बजारमाा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमाा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर...

मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता

मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता

काठमाडौं। नेपाल प्रिमियर लिग ९एनपीएल० टोली सुदूरपश्चिम रोयल्स र मार्भल...

नबिल बैंकद्वारा ’भ्वाइस पेमेन्ट नोटिफिकेसन’ डिभाइस सार्वजनिकः क्युआर भुक्तानीको पुष्टि अब आवाजमै

नबिल बैंकद्वारा ’भ्वाइस पेमेन्ट नोटिफिकेसन’ डिभाइस सार्वजनिकः क्युआर भुक्तानीको पुष्टि अब आवाजमै

काठमाडौँ । नबिल बैंकले डिजिटल भुक्तानी प्रणालीलाई थप सहज, सुरक्षित...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ  । आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ...