back
CTIZAN AD

डेंगु संक्रमणका कारण हालसम्म ३६ जनाको मृत्यु, २७ हजार बढी संक्रमित

वि.सं.२०७९ असोज १२ बुधवार

729 

shares

काठमाडौं । नेपालमा डेंगु संक्रमणका कारण हालसम्म ३६ जनाले ज्यान गुमाइसकेका छन् ।
साउनदेखि यता सुरु भएको डेंगु संक्रमणका कारण विभिन्न जिल्लामा ३६ जनाले ज्यान गुमाइसकेका छन् भने २७ हजार बढी संक्रमित भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हाल ७६ जिल्लामा फैलिएको डेंगुका कारण २७ हजार ५६९ जना संक्रमित भएका छन् ।
डेंगुका सबैभन्दा बढी संक्रमित बागमती प्रदेशमा रहेका छन् । मन्त्रालयको विवरण अनुसार बागमती प्रदेशमा मात्र २१ हजार ५८९ जना संक्रमित भएका छन् ।

त्यसैगरी लुम्बिनी प्रदेशमा ३०५०, सुदूरपश्चिम प्रदेशमा ८२१, प्रदेश १ मा ८१५, गण्डकी प्रदेशमा ६५३, मधेश प्रदेशमा ४०५ र कर्णाली प्रदेशमा २३६ जना संक्रमित भएको मन्त्रालयद्धारा जारी विवरणमा उल्लेखछ ।

वि.सं.२०७९ असोज १२ बुधवार १७:१७ मा प्रकाशित

आज यी प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

आज यी प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा बागमती, गण्डकी...

विद्युतमा भ्याट कार्यान्वयनबारे प्राधिकरण द्विविधामा, आन्तरिक राजस्व विभागसँग स्पष्टिकरण माग

विद्युतमा भ्याट कार्यान्वयनबारे प्राधिकरण द्विविधामा, आन्तरिक राजस्व विभागसँग स्पष्टिकरण माग

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले विद्युत सेवामा मूल्य अभिवृद्धि कर...

अर्को पार्टीमा प्रवेश गर्ने आफ्ना जनप्रतिनिधिमाथि एमालेले गयो कार्वाही

अर्को पार्टीमा प्रवेश गर्ने आफ्ना जनप्रतिनिधिमाथि एमालेले गयो कार्वाही

काठमाडौं । नेकपा (एमाले) ले श्रम संस्कृति पार्टीमा प्रवेश गरेका...

एमाले–नेकपा बीच सातै प्रदेशमा सत्ता सहकार्यको सहमति

एमाले–नेकपा बीच सातै प्रदेशमा सत्ता सहकार्यको सहमति

काठमाडौं । नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बीच...

उर्जामन्त्रीद्वारा इपानका पदाधिकारीहरुसँग छलफल

उर्जामन्त्रीद्वारा इपानका पदाधिकारीहरुसँग छलफल

काठमाडौं । नेपालको स्वच्छ, हरित र भरपर्दो  विद्युतलाई क्षेत्रीय तथा...

मधेसका १० पालिकामा एकीकृत कृषि कार्यक्रम कार्यान्वयन गरिने 

मधेसका १० पालिकामा एकीकृत कृषि कार्यक्रम कार्यान्वयन गरिने 

जनकपुरधाम । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले मधेस प्रदेशका...