back
CTIZAN AD

आज डलरको भाउमा वृद्दि, यस्तो छ अन्य मुद्राको विनिमय दर

वि.सं.२०७९ असोज २१ शुक्रवार

753 

shares

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ ।

राष्ट्र बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज शुक्रबार (असोज २१ गते, अक्टोबर ७) को बजारमा अमेरिकी डलर १ को खरिददर १३० रुपैयाँ ७२ पैसा र विक्रिदर १३१ रुपैयाँ ३२ पैसा रहेको छ । बिहीबारको तुलनामा आज डलरको भाउ ५८ पैसाले बढेको छ ।
त्यसैगरी आज युरो १ को खरिददर १३० रुपैयाँ ७२ पैसा र विक्रिदर १३१ रुपैयाँ ३२ पैसा रहेको छ । बिहीबारको तुलनामा आज युरोको भाउ ५८ पैसाले बढेको छ ।

त्यस्तै आज युके पाउण्ड १ को खरिददर १४७ रुपैया ३१ पैसा र विक्रिदर १४७ रुपैयाँ ९८ रहेको छ । बिहीबारको तुलनामा आज पाउण्डको भाउ ८२ पैसाले घटेको छ ।

यस्तो छ अन्य मुद्राको विनिमय दर

Showing Exchange Rate for October 7, 2022
(For the purpose of Nepal Rastra Bank)
Note: Under the present system the open market exchange rates quoted by different banks may differ.
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 130.72 131.32
EUR (European Euro)
1 129.23 129.82
GBP (UK Pound Sterling)
1 147.31 147.98
CHF (Swiss Franc)
1 132.91 133.52
AUD (Australian Dollar)
1 84.53 84.92
CAD (Canadian Dollar)
1 95.66 96.10
SGD (Singapore Dollar)
1 91.76 92.18
JPY (Japanese Yen)
10 9.03 9.07
CNY (Chinese Yuan)
1 18.37 18.45
SAR (Saudi Arabian Riyal)
1 34.76 34.92
QAR (Qatari Riyal)
1 35.90 36.07
THB (Thai Baht)
1 3.50 3.52
AED (UAE Dirham)
1 35.59 35.75
MYR (Malaysian Ringgit)
1 28.19 28.32
KRW (South Korean Won)
100 9.29 9.34
SEK (Swedish Kroner)
1 11.89 11.95
DKK (Danish Kroner)
1 17.37 17.45
HKD (Hong Kong Dollar)
1 16.65 16.73
KWD (Kuwaity Dinar)
1 421.96 423.90
BHD (Bahrain Dinar)
1 346.32 347.91

 

वि.सं.२०७९ असोज २१ शुक्रवार ०७:२७ मा प्रकाशित

जेठमा पनि घट्यो बैंक ब्याजदर, कुनको कति ?

जेठमा पनि घट्यो बैंक ब्याजदर, कुनको कति ?

काठमाडौँ । नेपालमा सञ्चालनमा रहेका वाणिज्य बैंकहरूले जेठ महिनाका लागि...

स्मार्ट टेलिकमको लिलामी र बैंकको प्रष्टीकरणः के हो वास्तविक कुरा?

स्मार्ट टेलिकमको लिलामी र बैंकको प्रष्टीकरणः के हो वास्तविक कुरा?

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योति...

लुम्बिनीमा आयोजित नबिल नि:शुल्क जलन शिविरमा ८५ ले पाए उपचार तथा परामर्श

लुम्बिनीमा आयोजित नबिल नि:शुल्क जलन शिविरमा ८५ ले पाए उपचार तथा परामर्श

काठमाडौँ । दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सञ्चालन भएको...

गरिमा विकास बैंकलाई ‘बेस्ट म्यानेज्ड इम्प्लिमेन्टेशन बैंक २०२५’ अवार्ड

गरिमा विकास बैंकलाई ‘बेस्ट म्यानेज्ड इम्प्लिमेन्टेशन बैंक २०२५’ अवार्ड

काठमाडौं । गरिमा विकास बैंक लाई प्रतिष्ठित अन्तर्राष्ट्रिय अवार्ड “Best...

आजको बजारमाा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमाा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजका लागि विदेशी मुद्राको विनिमयदर स्थिर रहेको छ...

आजको बजारमा विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर...