काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि दलहरुले पेश गरेको बन्दसूची सार्वजनिक भएको छ ।
निर्वाचन आयोगले आइतबार बिहान निर्वाचनमा भागलिने दलहरुको समानुपातिक सूची सार्वजनिक गरेको हो ।
निर्वाचनका लागि समानुपातिकतर्फ प्रतिनिधिसभाका लागि ४८ दलले बन्दसूची पेस गरेका थिए ।
यस्तो छ नेकपा एमालेको समानुपातिक उम्मेदवार सूची





वि.सं.२०७९ असोज २३ आइतवार ०९:४० मा प्रकाशित






























