back
CTIZAN AD

रुपन्देही–१ मा माओवादीले घनश्याम भुसाललाई सघाउने

वि.सं.२०७९ असोज २३ आइतवार

906 

shares

काठमाडौं । एमाले छाडी स्वतन्त्र उम्मेदवारी घोषणा गरेका नेता घनश्याम भुसाललाई माओवादी केन्द्रले सघाउने भएको छ । रुपन्देही–१ बाट स्वतन्त्र उम्मेदवारी घोषणा गरेका भुसाललाई सघाउन माओवादी केन्द्रले उक्त क्षेत्रमा उम्मेदवारी नउठाउने भएको छ ।

माओवादीले भुसाललाई सघाउन पूर्वसभामुख घर्तीलाई काठमाडौं–२ बाट उठाउने भएको छ ।

भुसालले स्वतन्त्र उम्मेदवारी घोषणा गरेसँगै माओवादी अध्यक्ष प्रचण्डले पूर्वसभामुख घर्तीलाई काठमाडौं–२ बाट उठ्न आग्रह गरेका थिए । २०६४ मा झक्कुप्रसाद सुवेदीले जितेको काठमाडौं–२ मा त्यसयता माओवादीका कुनै पनि उम्मेदवारले जितेका छैनन् ।

पूर्वसभामुख घर्ती माओवादी केन्द्रको लुम्बिनी प्रदेश अध्यक्षसमेत हुन् । उनले रुपन्देही–१ मा आफ्नो उम्मेदवारी सहज मानेकी थिइन् ।

वि.सं.२०७९ असोज २३ आइतवार १२:१५ मा प्रकाशित

फेदीखोलामा आइटीको लहर : विद्यार्थीका नवप्रवर्तनले देखायो डिजिटल भविष्यको सपना

फेदीखोलामा आइटीको लहर : विद्यार्थीका नवप्रवर्तनले देखायो डिजिटल भविष्यको सपना

स्याङ्जा । “विद्यार्थीको सिर्जना, डिजिटल भविष्यको कल्पना” भन्ने मूल नाराका...

ऊर्जा तथा आपूर्ति शृङ्खलाका अवरोध रोक्न लाग्नुपर्नेमा नेपालको जोड

ऊर्जा तथा आपूर्ति शृङ्खलाका अवरोध रोक्न लाग्नुपर्नेमा नेपालको जोड

काठमाडौँ । नेपालले ऊर्जा तथा आपूर्ति शृङ्खलाका अवरोध रोक्न अन्तरराष्ट्रिय...

मधेसमा एचआइभी संक्रमितको संख्या बढ्दो, बालबालिका र गर्भवतीमा पनि सङ्क्रमण

मधेसमा एचआइभी संक्रमितको संख्या बढ्दो, बालबालिका र गर्भवतीमा पनि सङ्क्रमण

सुरेश झा,जनकपुरधाम । मधेस प्रदेशका आठ जिल्लामध्ये पर्सा जिल्लामा एचआइभी/एड्स...

लुम्बिनीमा यातायात नभएका जिल्लामा सेवा विस्तार

लुम्बिनीमा यातायात नभएका जिल्लामा सेवा विस्तार

तुलसीपुर (दाङ) । लुम्बिनी प्रदेश सरकारले यातायात व्यवस्था कार्यालय नभएका...

तीव्र गतिमा सवारीसाधन चलाउने चालक कारबाहीमा

तीव्र गतिमा सवारीसाधन चलाउने चालक कारबाहीमा

मुग्लिन –चितवन । तीव्र गतिमा सवारीसाधन चलाउने चालकलाई ट्राफिक प्रहरीले...

सिबिफिनद्वारा बैंकका प्रमुख कार्यकारी अधिकृत पक्राउ परेको घटनाप्रति गम्भीर ध्यानाकर्षण

सिबिफिनद्वारा बैंकका प्रमुख कार्यकारी अधिकृत पक्राउ परेको घटनाप्रति गम्भीर ध्यानाकर्षण

काठमाडौँ । धितो लिलामीको विषयलाई लिएर नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका...