back
CTIZAN AD

कांग्रेसभित्र असन्तुष्टी बढ्दै : अमरेश सिंहले दिए बागी उम्मेदवारी

वि.सं.२०७९ असोज २३ आइतवार

1.1K 

shares

काठमाडाैं । नेपाली कांग्रेसका निवर्तमान सांसद डा.अमरेश कुमार सिंहले पार्टीविरुद्ध बागी उम्मेदवारी दिएका छन् । सप्तरी–४ का निवर्तमान सांसदसमेत रहेका सिंहलाई कांग्रेसले टिकट नदिएपछि उनले बागी उम्मेदवारी दिएका हुन् ।

कांग्रेसले यसअघिका समानुपातिक कोटामा रहेका निवर्तमान सांसद नागेन्द्र रायलाई टिकट दिएको छ ।

बागी उम्मेदवारी दिएका सिंहले आफुँविरूद्वकाे षडयन्त्र चिर्न उम्मेदवारी दिएकाे बताए । उनले सभापति शेरबहादुर देउवा संसदमा अनपढहरूकाे समूह जुटाउन लागेकाे बताए ।

वि.सं.२०७९ असोज २३ आइतवार १५:३२ मा प्रकाशित

फेदीखोलामा आइटीको लहर : विद्यार्थीका नवप्रवर्तनले देखायो डिजिटल भविष्यको सपना

फेदीखोलामा आइटीको लहर : विद्यार्थीका नवप्रवर्तनले देखायो डिजिटल भविष्यको सपना

स्याङ्जा । “विद्यार्थीको सिर्जना, डिजिटल भविष्यको कल्पना” भन्ने मूल नाराका...

ऊर्जा तथा आपूर्ति शृङ्खलाका अवरोध रोक्न लाग्नुपर्नेमा नेपालको जोड

ऊर्जा तथा आपूर्ति शृङ्खलाका अवरोध रोक्न लाग्नुपर्नेमा नेपालको जोड

काठमाडौँ । नेपालले ऊर्जा तथा आपूर्ति शृङ्खलाका अवरोध रोक्न अन्तरराष्ट्रिय...

मधेसमा एचआइभी संक्रमितको संख्या बढ्दो, बालबालिका र गर्भवतीमा पनि सङ्क्रमण

मधेसमा एचआइभी संक्रमितको संख्या बढ्दो, बालबालिका र गर्भवतीमा पनि सङ्क्रमण

सुरेश झा,जनकपुरधाम । मधेस प्रदेशका आठ जिल्लामध्ये पर्सा जिल्लामा एचआइभी/एड्स...

लुम्बिनीमा यातायात नभएका जिल्लामा सेवा विस्तार

लुम्बिनीमा यातायात नभएका जिल्लामा सेवा विस्तार

तुलसीपुर (दाङ) । लुम्बिनी प्रदेश सरकारले यातायात व्यवस्था कार्यालय नभएका...

तीव्र गतिमा सवारीसाधन चलाउने चालक कारबाहीमा

तीव्र गतिमा सवारीसाधन चलाउने चालक कारबाहीमा

मुग्लिन –चितवन । तीव्र गतिमा सवारीसाधन चलाउने चालकलाई ट्राफिक प्रहरीले...

सिबिफिनद्वारा बैंकका प्रमुख कार्यकारी अधिकृत पक्राउ परेको घटनाप्रति गम्भीर ध्यानाकर्षण

सिबिफिनद्वारा बैंकका प्रमुख कार्यकारी अधिकृत पक्राउ परेको घटनाप्रति गम्भीर ध्यानाकर्षण

काठमाडौँ । धितो लिलामीको विषयलाई लिएर नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका...