back
CTIZAN AD

आजको बजारमा विदेशी मुद्राको भाउ, हेर्नुहोस् कुन घट्यो कुन बढ्यो त ?

वि.सं.२०७९ असोज २४ सोमवार

651 

shares

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ ।

बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज सोमबार (असोज २४ गते, अक्टोबर १०) को बजारमा अमेरिकी डलर १ को खरिददर १३१ रुपैयाँ ४२ पैसा र विक्रिदर १३२ रुपैयाँ ०२ पैसा रहेको छ । आज डलरको भाउ आइतबारकै मूल्यमा कारोबार भइरहेको छ ।

त्यस्तै आज युरो १ को खरिददर १२८ रुपैयाँ ०४ पैसा र विक्रिदर १२८ रुपैयाँ ६३ पैसा रहेको छ । आइतबारको तुलनामा युरोको भाउ ८२ पैसाले घटेको छ ।

त्यसैगरी आज युके पाउण्ड १ को खरिददर १४७ रुपैया ४४ पैसा र विक्रिदर १४८ रुपैयाँ ११ रहेको छ । आज पाउण्डको भाउ १ रुपैयाँ ७५ पैसाले घटेको छ ।

यस्तो छ हेर्नुहोस् अन्य मुद्राको भाउ

(For the purpose of Nepal Rastra Bank)

Note: Under the present system the open market exchange rates quoted by different banks may differ.
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 131.42 132.02
EUR (European Euro)
1 128.04 128.63
GBP (UK Pound Sterling)
1 145.69 146.36
CHF (Swiss Franc)
1 132.16 132.76
AUD (Australian Dollar)
1 83.70 84.08
CAD (Canadian Dollar)
1 95.65 96.09
SGD (Singapore Dollar)
1 91.70 92.12
JPY (Japanese Yen)
10 9.04 9.08
CNY (Chinese Yuan)
1 18.47 18.55
SAR (Saudi Arabian Riyal)
1 34.97 35.13
QAR (Qatari Riyal)
1 36.09 36.25
THB (Thai Baht)
1 3.50 3.51
AED (UAE Dirham)
1 35.78 35.94
MYR (Malaysian Ringgit)
1 28.26 28.39
KRW (South Korean Won)
100 9.27 9.32
SEK (Swedish Kroner)
1 11.73 11.78
DKK (Danish Kroner)
1 17.21 17.28
HKD (Hong Kong Dollar)
1 16.74 16.82
KWD (Kuwaity Dinar)
1 423.94 425.87
BHD (Bahrain Dinar)
1 348.22 349.81

कति तोकेको छ त राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमय दर ?

वि.सं.२०७९ असोज २४ सोमवार ०८:३१ मा प्रकाशित

जेठमा पनि घट्यो बैंक ब्याजदर, कुनको कति ?

जेठमा पनि घट्यो बैंक ब्याजदर, कुनको कति ?

काठमाडौँ । नेपालमा सञ्चालनमा रहेका वाणिज्य बैंकहरूले जेठ महिनाका लागि...

स्मार्ट टेलिकमको लिलामी र बैंकको प्रष्टीकरणः के हो वास्तविक कुरा?

स्मार्ट टेलिकमको लिलामी र बैंकको प्रष्टीकरणः के हो वास्तविक कुरा?

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योति...

लुम्बिनीमा आयोजित नबिल नि:शुल्क जलन शिविरमा ८५ ले पाए उपचार तथा परामर्श

लुम्बिनीमा आयोजित नबिल नि:शुल्क जलन शिविरमा ८५ ले पाए उपचार तथा परामर्श

काठमाडौँ । दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सञ्चालन भएको...

गरिमा विकास बैंकलाई ‘बेस्ट म्यानेज्ड इम्प्लिमेन्टेशन बैंक २०२५’ अवार्ड

गरिमा विकास बैंकलाई ‘बेस्ट म्यानेज्ड इम्प्लिमेन्टेशन बैंक २०२५’ अवार्ड

काठमाडौं । गरिमा विकास बैंक लाई प्रतिष्ठित अन्तर्राष्ट्रिय अवार्ड “Best...

आजको बजारमाा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमाा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजका लागि विदेशी मुद्राको विनिमयदर स्थिर रहेको छ...

आजको बजारमा विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर...