back
CTIZAN AD

मलामी गएका १३ जना पहिरोसँगै बगेर बेपत्ता

वि.सं.२०७९ असोज २४ सोमवार

762 

shares

काठमाडौं । कालिकोटको तिलगुफा गाउँपालिका ४ मा मलामी गएका १३ जना पहिरोले बगाएर खोलामा बेपत्ता भएका छन् ।

आइतबार सोहि पालिकाको राचुलीमा मलामी गएका मध्ये १३ जना पहिरोमा पुरिएर बेपत्ता भएको कर्णाली प्रदेश कार्यालय सुर्खेतका प्रवक्ता तथा एसएसपी माधव श्रेष्ठले जानकारी दिएका छन् ।

‘उहाँहरु मलामी जानुभाथ्यो । दाहसंस्कार गरिरहेका बेला माथिबाट पहिरो झरेर खोलामा बेपत्ता हुनुभएको छ ।’ प्रवक्ता श्रेष्ठले संसारन्युजसँग भने ।

श्रेष्ठले खोजी कार्यका लागि स्थानीय प्रहरी तथा विपद् व्यवस्थापन जुम्लाको टोली घटनास्थलमा पुगेको बताए । श्रेष्ठका अनुसार वर्षाका कारण धेरै ठाउँमा बाटो बन्द भएपछि उद्धारका लागि कठिनाई भएको छ । ‘गाँडीमा जान सकिदैन, पैदल जानुपर्छ । टावर पनि र्छैन फोन पनि गर्न मिलेको छैन ।’ श्रेष्ठले भने ।

सोहि गाउँमा वर्षाका कारण झण्डै १०० घर परिवार जोखिममा रहेको र स्थानीयले स्कुलमा आश्रय लिएर बसेका छन् । file photo

वि.सं.२०७९ असोज २४ सोमवार १३:१६ मा प्रकाशित

लिटमस इन्डस्ट्रिजलाई सीएनआईद्वारा ’भारततर्फ सबैभन्दा बढी निकासी गर्ने उद्योग’ पुरस्कार प्रदान

लिटमस इन्डस्ट्रिजलाई सीएनआईद्वारा ’भारततर्फ सबैभन्दा बढी निकासी गर्ने उद्योग’ पुरस्कार प्रदान

काठमाडौँ । नेपालको प्रतिष्ठित औद्योगिक घराना लिटमस इन्डस्ट्रिज लिमिटेडले नेपाल...

चित्रपुरमा आँप महोत्सवः आँपको स्वाद चखाउने र चिनाउने कार्य एकैसाथ

चित्रपुरमा आँप महोत्सवः आँपको स्वाद चखाउने र चिनाउने कार्य एकैसाथ

महेन्द्रनगर (धनुषा) । धनुषाको बटेश्वर गाउँपालिका–१ चित्रपुरमा आगामी असारको पहिलो...

हङकङलाई हराउँदै नेपालले जित्यो एसियाली पुरुष छनोटको उपाधि

हङकङलाई हराउँदै नेपालले जित्यो एसियाली पुरुष छनोटको उपाधि

काठमाडौँ । एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेट छनोट खेलमा नेपालले...

सिटिजन्स बैंकको १ खाता, १ रुख अभियान अन्तर्गत : विश्व वातावरण दिवसको उपलक्ष्यमा वृक्षारोपण

सिटिजन्स बैंकको १ खाता, १ रुख अभियान अन्तर्गत : विश्व वातावरण दिवसको उपलक्ष्यमा वृक्षारोपण

काठमाडौँ । विश्व वातावरण दिवस २०२६ को मूल मन्त्र ‘क्लााइमेट...

महालक्ष्मी कर्पोरेट क्रिकेट लिग २०२६–संस्करण ५ सफलतापुर्वक सम्पन्न

महालक्ष्मी कर्पोरेट क्रिकेट लिग २०२६–संस्करण ५ सफलतापुर्वक सम्पन्न

काठमाडौँ । महालक्ष्मी विकास बैंकको ३२ औंवार्षिकोत्सवको अवसरमा आयोजित महालक्ष्मी...

आइएमएफद्वारा नेपालको विस्तारित कर्जा सुविधाअन्तर्गतको अन्तिम समीक्षा सम्पन्न

आइएमएफद्वारा नेपालको विस्तारित कर्जा सुविधाअन्तर्गतको अन्तिम समीक्षा सम्पन्न

काठमाडौँ । अन्तरराष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले नेपालसँगको विस्तारित कर्जा...