back
CTIZAN AD

क्योउदाइ रेमिटान्स आइ.एम.इको नयाबर्ष योजना शुरु

वि.सं.२०७३ चैत १७ बिहीवार

744 

shares

photo1नेपालीहरुको नयाँबर्ष २०७४ लाई लक्षित गर्दै क्योउदाइ रेमिटान्स (आइ.एम.इ) ले जापानबाट नेपाल पैसा पठाउने आफ्ना ग्राहकहरुलाई अप्रिल १ तारिखबाट अप्रिल ३० तारिखसम्म प्रत्येक दिन दुइ जनाले प्राप्त गर्ने गरि आकर्षक उपहार र हरेक हप्ता एक जनालाई बम्पर उपहार दिने घोषणा गरेको छ्र ।
‘यसपालीको नयाँ बर्ष,क्योउदाइ रेमिटान्स (आइ.एम.इले लिएर आयो हर्षै हर्ष’ नामक योजनाको बारेमा क्योउदाइ रेमिटान्सको केन्द्रिय कार्यालय टोक्यो शिनओकुबोमा पत्रकार सम्मेलन गरि विस्तृत जानकारी गराइएको थियो ।
हरेक दिन दुइ जनालाई पर्ने पुरस्कारमा प्रति व्यक्ति ५,००० येनको गिफ्ट कुपन भौचरको साथमा नयाँ बर्षको योजना अबधिभर हरेक हप्ता एक जनालाई बम्पर उपहार अत्यधिक सुबिधा युक्त कम्प्युटर (ल्ययापटप) प्रदान गरिनेछ ।
जापानको रेमिटान्स बजारमा अलग पहिचान बनाउन सफल क्योउदाइ रेमिटान्स (आइ.एम.ईले आफ्ना ग्राहकहरुको सुबिधालाइ मध्यनजर गर्दै विभिन्न समयमा बिबिध योजनाहरु ल्याउनुका साथै नेपाल र नेपालीहरुको दःुख सुखको सारथी हुदै सक्रियरुपमा सामाजिक भूमिकाहरु पनि निभाउदै आएको छ ।

वि.सं.२०७३ चैत १७ बिहीवार ०४:४१ मा प्रकाशित

एनआरएनए एशिया प्रशान्त क्षेत्रीय सम्मेलन ग्वाङझाउमा आयोजना हुने

एनआरएनए एशिया प्रशान्त क्षेत्रीय सम्मेलन ग्वाङझाउमा आयोजना हुने

काठमाडौं । गैरआवासीय नेपाली संघ (NRNA) अन्तर्गत एशिया–प्रशान्त क्षेत्रको आयोजना...

न्यूयोर्कमा ‘नेपाल परेड डे’ २०२६ सम्पन्न

न्यूयोर्कमा ‘नेपाल परेड डे’ २०२६ सम्पन्न

अमेरिका । अमेरिकाको न्युर्योकमा नेपाल परेड डे २०२६ भव्य तथा...

नेपोसद्वारा आयोजित बास्केटबल प्रतियोगितामा नेपालय टिम प्रथम

नेपोसद्वारा आयोजित बास्केटबल प्रतियोगितामा नेपालय टिम प्रथम

नर्वे । नेपाली पोर्चुगीज समाज (नेपोस) नर्बेले आयोजना गरेको तेश्रो...

बेल्जियममा सम्पन्न टेक फोरममा नेपाल र ईयूबीच प्रविधि क्षेत्रमा सहकार्य गर्न जोड

बेल्जियममा सम्पन्न टेक फोरममा नेपाल र ईयूबीच प्रविधि क्षेत्रमा सहकार्य गर्न जोड

ब्रसेल्स । ब्रसेल्समा आयोजित टेक फोरममा नेपाल र युरोपेली संघ...