back
CTIZAN AD

तनहुँको बनभोजमा कुमारीले धमाका मच्याउने

वि.सं.२०७३ चैत १७ बिहीवार

705 

shares

दोहा । बिगतका वर्ष जस्तै तनहुँ सेवा समाज दोहा, कतारले नयाँ वर्षको अवसरमा बृहत बनभोजका साथमा संगीतीक धमका २०७४ गर्ने भएको छ ।

अहिलेको सन्दर्भमा निक्कै लोक दोहरि क्षेत्रमा चर्चा बटुल्न शफल गायिका कुमारी थापा मगर संगीत प्रेमीहरुलाई भरपुर मनोरञ्जन दिन नेपालबाट आउने भएकी छ ।

यस्तै प्रवासमा रहेर पनि विभिन्न वार्ड चुम्न सफल लोक दोहोरी गायक रित कुमार श्रेष्ठ,लोक दोहरिकै पारखी बलबिक्रम थापा लगायत एक दर्जन भन्दा धेरै स्थानीय कलाकारको बेजोड प्रस्तुति रहने छ । भने प्रवासमा हास्यकलाकार माग्ने बुढाको उपनाम कमाइ सकेका सुरज बिसिले पेट मिचिमिची हसाउने भएका छन ।

२८ अप्रिलमा दोहाबाट करिब ४५ किलोमीटर टाढा रहेको उम्सलाल अलि स्थित अलदार क्लबमा हुने संस्थाका अध्यक्ष पदम बिस्वकर्माले जनाएका छन ।

बनभोजका लागि यातायातहरु तरबार गेट,अलात्तिया,साहानिया,दुखान,अल्खोर,उम्साईड लगायत कतारको विभिन्न ठाउँबाट छुट्ने व्यवस्था समेत रहेको यातायात संयोजक तोयानाथ पौडेलले बताएका छन ।

वि.सं.२०७३ चैत १७ बिहीवार ०३:४७ मा प्रकाशित

एनआरएनए एशिया प्रशान्त क्षेत्रीय सम्मेलन ग्वाङझाउमा आयोजना हुने

एनआरएनए एशिया प्रशान्त क्षेत्रीय सम्मेलन ग्वाङझाउमा आयोजना हुने

काठमाडौं । गैरआवासीय नेपाली संघ (NRNA) अन्तर्गत एशिया–प्रशान्त क्षेत्रको आयोजना...

न्यूयोर्कमा ‘नेपाल परेड डे’ २०२६ सम्पन्न

न्यूयोर्कमा ‘नेपाल परेड डे’ २०२६ सम्पन्न

अमेरिका । अमेरिकाको न्युर्योकमा नेपाल परेड डे २०२६ भव्य तथा...

नेपोसद्वारा आयोजित बास्केटबल प्रतियोगितामा नेपालय टिम प्रथम

नेपोसद्वारा आयोजित बास्केटबल प्रतियोगितामा नेपालय टिम प्रथम

नर्वे । नेपाली पोर्चुगीज समाज (नेपोस) नर्बेले आयोजना गरेको तेश्रो...

बेल्जियममा सम्पन्न टेक फोरममा नेपाल र ईयूबीच प्रविधि क्षेत्रमा सहकार्य गर्न जोड

बेल्जियममा सम्पन्न टेक फोरममा नेपाल र ईयूबीच प्रविधि क्षेत्रमा सहकार्य गर्न जोड

ब्रसेल्स । ब्रसेल्समा आयोजित टेक फोरममा नेपाल र युरोपेली संघ...