back
CTIZAN AD

आजको बजारमा विदेशी मुद्राको भाउ, हेर्नुहोस् कुन घट्यो कुन बढ्यो त ?

वि.सं.२०७९ असोज २६ बुधवार

843 

shares

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ ।

राष्ट्र बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज बुधबार (असोज २६ गते, अक्टोबर १२) को बजारमा अमेरिकी डलर १ को खरिददर १३१ रुपैयाँ ४१ पैसा र विक्रिदर १३२ रुपैयाँ ०१ पैसा रहेको छ । मंगलबारको तुलनामा आज डलरको भाउ ०१ पैसाले मात्र घटेको छ ।

त्यस्तै आज युरो १ को खरिददर १२७ रुपैयाँ ५५ पैसा र विक्रिदर १२८ रुपैयाँ १३ पैसा रहेको छ । आज युरोको भाउ केही पैसाले घटेको छ ।

त्यसैगरी आज युके पाउण्ड १ को खरिददर १४५ रुपैया २७ पैसा र विक्रिदर १४५ रुपैयाँ ९३ रहेको छ । मंगलबारको तुलनामा आज पाउण्डको भाउ १६ पैसाले घटेको छ ।

यस्तो छ हेर्नुहोस् अन्य मुद्राको भाउ

(For the purpose of Nepal Rastra Bank)

Note: Under the present system the open market exchange rates quoted by different banks may differ.
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 131.41 132.01
EUR (European Euro)
1 127.55 128.13
GBP (UK Pound Sterling)
1 145.27 145.93
CHF (Swiss Franc)
1 131.59 132.20
AUD (Australian Dollar)
1 82.28 82.65
CAD (Canadian Dollar)
1 94.97 95.40
SGD (Singapore Dollar)
1 91.34 91.76
JPY (Japanese Yen)
10 9.02 9.06
CNY (Chinese Yuan)
1 18.31 18.39
SAR (Saudi Arabian Riyal)
1 34.97 35.13
QAR (Qatari Riyal)
1 35.96 36.13
THB (Thai Baht)
1 3.44 3.46
AED (UAE Dirham)
1 35.78 35.94
MYR (Malaysian Ringgit)
1 28.12 28.25
KRW (South Korean Won)
100 9.16 9.21
SEK (Swedish Kroner)
1 11.59 11.64
DKK (Danish Kroner)
1 17.15 17.22
HKD (Hong Kong Dollar)
1 16.74 16.82
KWD (Kuwaity Dinar)
1 423.37 425.30
BHD (Bahrain Dinar)
1 348.41 350.00

डलरको भाउ स्थिर, युरो र पाउण्डको भाउमा निरन्तर गिरावट

वि.सं.२०७९ असोज २६ बुधवार ०७:४६ मा प्रकाशित

जेठमा पनि घट्यो बैंक ब्याजदर, कुनको कति ?

जेठमा पनि घट्यो बैंक ब्याजदर, कुनको कति ?

काठमाडौँ । नेपालमा सञ्चालनमा रहेका वाणिज्य बैंकहरूले जेठ महिनाका लागि...

स्मार्ट टेलिकमको लिलामी र बैंकको प्रष्टीकरणः के हो वास्तविक कुरा?

स्मार्ट टेलिकमको लिलामी र बैंकको प्रष्टीकरणः के हो वास्तविक कुरा?

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योति...

लुम्बिनीमा आयोजित नबिल नि:शुल्क जलन शिविरमा ८५ ले पाए उपचार तथा परामर्श

लुम्बिनीमा आयोजित नबिल नि:शुल्क जलन शिविरमा ८५ ले पाए उपचार तथा परामर्श

काठमाडौँ । दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सञ्चालन भएको...

गरिमा विकास बैंकलाई ‘बेस्ट म्यानेज्ड इम्प्लिमेन्टेशन बैंक २०२५’ अवार्ड

गरिमा विकास बैंकलाई ‘बेस्ट म्यानेज्ड इम्प्लिमेन्टेशन बैंक २०२५’ अवार्ड

काठमाडौं । गरिमा विकास बैंक लाई प्रतिष्ठित अन्तर्राष्ट्रिय अवार्ड “Best...

आजको बजारमाा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमाा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजका लागि विदेशी मुद्राको विनिमयदर स्थिर रहेको छ...

आजको बजारमा विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर...