back
CTIZAN AD

तनहुँको बनभोजमा कुमारीले धमाका मच्याउने

वि.सं.२०७३ चैत १७ बिहीवार

891 

shares

बिगतका वर्ष जस्तै तनहुँ सेवा समाज दोहा, कतारले नयाँ  वर्षको अवसरमा बृहत बनभोजका साथमा संगीतीक धमाका २०७४ गर्ने भएको छ ।

अहिलेको सन्दर्भमा निक्कै  लोक दोहरि क्षेत्रमा चर्चा बटुल्न शफल गायिका कुमारी थापा मगर संगीत प्रेमीहरुलाई भरपुर मनोरञ्जन दिन नेपालबाट आउने भएकी छ ।

यस्तै  प्रवासमा रहेर पनि विभिन्न वार्ड  चुम्न सफल लोक दोहोरी गायक रित कुमार श्रेष्ठ,लोक दोहरिकै पारखी बलबिक्रम थापा  लगायत एक दर्जन भन्दा धेरै स्थानीय कलाकारको बेजोड प्रस्तुति रहने छ । भने प्रवासमा हास्यकलाकार माग्ने बुढाको उपनाम कमाइ सकेका सुरज बिसिले पेट मिचिमिची हसाउने भएका छन ।

२८  अप्रिलमा दोहाबाट करिब ४५  किलोमीटर टाढा रहेको  उम्सलाल अलि स्थित अलदार क्लबमा हुने संस्थाका अध्यक्ष पदम बिस्वकर्माले जनाएका छन ।

बनभोजका लागि यातायातहरु  तरबार गेट, अलात्तिया, साहानिया, दुखान,अल्खोर, उम्साईड लगायत कतारको विभिन्न ठाउँबाट छुट्ने व्यवस्था समेत रहेको यातायात संयोजक तोयानाथ पौडेलले बताएका छन ।

वि.सं.२०७३ चैत १७ बिहीवार १२:४३ मा प्रकाशित

एनआरएनए एशिया प्रशान्त क्षेत्रीय सम्मेलन ग्वाङझाउमा आयोजना हुने

एनआरएनए एशिया प्रशान्त क्षेत्रीय सम्मेलन ग्वाङझाउमा आयोजना हुने

काठमाडौं । गैरआवासीय नेपाली संघ (NRNA) अन्तर्गत एशिया–प्रशान्त क्षेत्रको आयोजना...

न्यूयोर्कमा ‘नेपाल परेड डे’ २०२६ सम्पन्न

न्यूयोर्कमा ‘नेपाल परेड डे’ २०२६ सम्पन्न

अमेरिका । अमेरिकाको न्युर्योकमा नेपाल परेड डे २०२६ भव्य तथा...

नेपोसद्वारा आयोजित बास्केटबल प्रतियोगितामा नेपालय टिम प्रथम

नेपोसद्वारा आयोजित बास्केटबल प्रतियोगितामा नेपालय टिम प्रथम

नर्वे । नेपाली पोर्चुगीज समाज (नेपोस) नर्बेले आयोजना गरेको तेश्रो...

बेल्जियममा सम्पन्न टेक फोरममा नेपाल र ईयूबीच प्रविधि क्षेत्रमा सहकार्य गर्न जोड

बेल्जियममा सम्पन्न टेक फोरममा नेपाल र ईयूबीच प्रविधि क्षेत्रमा सहकार्य गर्न जोड

ब्रसेल्स । ब्रसेल्समा आयोजित टेक फोरममा नेपाल र युरोपेली संघ...