back
CTIZAN AD

पछिल्लो २४ घण्टामा थपिए ५३ कोरोना संक्रमित

वि.सं.२०७९ कात्तिक ३ बिहीवार

675 

shares

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा गरिएको १५७१ नमुना परीक्षणमा ५३ जना संक्रमित थपिएका हुन् ।

आज थपिएका ५३ जनासँगै नेपालमा हालसम्म कोरोनाबाट संक्रमित हुनेको संख्या १० लाख ३२५ पुगेको छ ।

त्यसैगरी आज थप ५१ जना कोरोना संक्रमणबाट मुक्त भएसँगै निको हुनेको संख्या ९ लाख ८७ हजार ५८० पुगेको छ ।

त्यस्तै नेपालमा हाल ७२७ जना कोरोनाका सक्रिय संक्रमित रहेको मन्त्रालयद्धारा जारी विवरणमा उल्लेखछ ।

आज थपिए ४८ कोरोना संक्रमित, ५० जना संक्रमणबाट मुक्त

वि.सं.२०७९ कात्तिक ३ बिहीवार १६:४८ मा प्रकाशित

अण्डाको मूल्य बढ्यो, किसानको लागत भने बढेन

अण्डाको मूल्य बढ्यो, किसानको लागत भने बढेन

चितवन । ‘बर्डफ्लु’को प्रभावका कारण गिरावट आएकोे अण्डाको मूल्य बढ्न...

२४ घण्टामा ६६ वटा विपद्मा घटना, २ जनाको मृत्यु १३ जना घाईते

२४ घण्टामा ६६ वटा विपद्मा घटना, २ जनाको मृत्यु १३ जना घाईते

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर विपदका ६६ वटा घटना...

आज यी तीन प्रदेशमा भारी वर्षाको पूर्वानुमान

आज यी तीन प्रदेशमा भारी वर्षाको पूर्वानुमान

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।...

कम्बोडिया र युएई पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ

कम्बोडिया र युएई पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ

काठमाडौँ । आकर्षक वैदेशिक रोजगारीको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा...

प्रचण्डद्वारा नयाँ राजनीतिक समीकरण बन्न सक्ने संकेत

प्रचण्डद्वारा नयाँ राजनीतिक समीकरण बन्न सक्ने संकेत

जनकपुरधाम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री...

हङकङबाट देउवाले भने – “म स्वदेश फर्कंदैछु”

हङकङबाट देउवाले भने – “म स्वदेश फर्कंदैछु”

काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले स्वास्थ्य...