back
CTIZAN AD

आजको बजारमा विदेशी मुद्राको भाउ : डलर स्थिर, युरो र पाउण्ड बढ्यो

वि.सं.२०७९ मंसिर १९ सोमवार

912 

shares

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ ।

राष्ट्र बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज सोमबार (मंसिर १९ गते, डिसेम्बर ५) को बजारमा अमेरिकी डलर १ को खरिददर १२९ रुपैयाँ ८२ पैसा र विक्रिदर १३० रुपैयाँ ४२ पैसा रहेको छ । डलरको भाउ आज आइतबारकै मूल्यमा कारोबार भइरहेको छ ।

त्यसैगरी आज युरो १ को खरिददर १३६ रुपैयाँ ८३ पैसा र विक्रिदर १३७ रुपैयाँ ४६ पैसा रहेको छ । आइतरबारको तुलनामा आज युरोको भाउ २९ पैसाले बढेको छ ।

त्यस्तै आज युके पाउण्ड १ को खरिददर १५९ रुपैया ५७ पैसा र विक्रिदर १६० रुपैयाँ ३१ पैसा रहेको छ । आइतबारको तुलनामा आज पाउण्डको भाउ ४४ पैसाले बढेको छ ।

यस्तो छ अन्य मुद्राको विनिमय दर

(For the purpose of Nepal Rastra Bank)

Note: Under the present system the open market exchange rates quoted by different banks may differ.
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 129.82 130.42
EUR (European Euro)
1 136.83 137.46
GBP (UK Pound Sterling)
1 159.57 160.31
CHF (Swiss Franc)
1 138.56 139.20
AUD (Australian Dollar)
1 88.15 88.56
CAD (Canadian Dollar)
1 96.38 96.82
SGD (Singapore Dollar)
1 96.02 96.47
JPY (Japanese Yen)
10 9.67 9.71
CNY (Chinese Yuan)
1 18.49 18.58
SAR (Saudi Arabian Riyal)
1 34.54 34.70
QAR (Qatari Riyal)
1 35.44 35.60
THB (Thai Baht)
1 3.74 3.76
AED (UAE Dirham)
1 35.34 35.51
MYR (Malaysian Ringgit)
1 29.59 29.72
KRW (South Korean Won)
100 10.00 10.05
SEK (Swedish Kroner)
1 12.58 12.63
DKK (Danish Kroner)
1 18.40 18.49
HKD (Hong Kong Dollar)
1 16.67 16.74
KWD (Kuwaity Dinar)
1 423.56 425.51
BHD (Bahrain Dinar)
1 344.35 345.94

कति तोकेको छ त राष्ट्र बैंकले आजको विदेशी मुद्राको भाउ ?

वि.सं.२०७९ मंसिर १९ सोमवार ०८:५२ मा प्रकाशित

तमु समुदायका ४० विद्यार्थीलाई एनएमबी बैंकको शैक्षिक सहयोग

तमु समुदायका ४० विद्यार्थीलाई एनएमबी बैंकको शैक्षिक सहयोग

काठमाडौं । एनएमबि बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सिएसआर) अन्तर्गत...

नेपाल बैंकका ग्राहकलाई डालिया होटेलमा ३५ प्रतिशतसम्मको छुट

नेपाल बैंकका ग्राहकलाई डालिया होटेलमा ३५ प्रतिशतसम्मको छुट

काठमाडौँ । नेपाल बैंक लिमिटेड र पोखरा, ०६ लेकसाइडमा रहेको...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राको...

एनएमबि बैंकका ग्राहकहरूलाई भारतस्थित मेदान्ता अस्पतालमा विशेष छुट

एनएमबि बैंकका ग्राहकहरूलाई भारतस्थित मेदान्ता अस्पतालमा विशेष छुट

काठमाडौँ । एनएमबि बैंकले आफ्ना भिसा डेबिट तथा क्रेडिट कार्ड...

नबिल बैंकको एनबैंक एपमार्फत सरल रुपमा एसआइपी सेवा लिन सकिने

नबिल बैंकको एनबैंक एपमार्फत सरल रुपमा एसआइपी सेवा लिन सकिने

काठमाडौँ । नबिल बैंक लिमिटेडले लगानी सेवालाई अझ सहज, सुरक्षित...

जेठमा पनि घट्यो बैंक ब्याजदर, कुनको कति ?

जेठमा पनि घट्यो बैंक ब्याजदर, कुनको कति ?

काठमाडौँ । नेपालमा सञ्चालनमा रहेका वाणिज्य बैंकहरूले जेठ महिनाका लागि...