Logo
२८ श्रावण २०७९, शनिबार
     Sat Aug 13 2022
E-paper
  English Edition
   Unicode
Logo

मलेसियामा साझा पार्टीको एकाइ समिती गठन



sajha partyमलेसिया । विधिको शासन कानुनि राज्यको स्थापना गर्न राजनीतिलाई सफा गरेर समृद्धि तिर अगाडि बढनको निम्ति पत्रकारकारिता पेशालाई चटक्कै छाडेर साझापार्टि स्थापना गरि शुरु गरेका तथा संयोजक रविन्द्र मिश्र रहेको साझा पार्टीको प्रवास संगठन,साझा सदभाव समुह इकाइ गठन आज मलेसियामाका विभिन्न ठाँउमा छरिएर रहेका नेपाली प्रवासी युवाहरुले एक कार्यक्रम बीच आज इकाइ गठन गरेकछन।
बाबुराम थापाको संयोजकत्वमा रहेको ११ सदस्यीय इकाइ गठन गरिएको छ । जसमा संयोजक बाबुराम थापा सदस्यहरुमा क्रमश: सिताराम कुवँर ,शशिराम कुँवर ,डोलराज श्रेष्ठ ,भिम बहादुर रमौली,दावा श्रेष्ठ ,मान बहादुर परीयार,सुर्य बहादुर छेत्री र महेन्द्र यादव रहनुभएको संयोजक बाबुराम थापाले जनकारी गराउनु भयो।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ । राष्ट्र बैंकको

काठमाडौं । २०७४ मा भएको प्रतिनिधिसभा निर्वाचनमा नेकपा (एमाले)ले स्याङ्जाका दुवै निर्वाचन क्षेत्र जितेको

काठमाडौं । स्थानीय निर्वाचनमा जस्तै प्रदेश र प्रतिनिधिसभा चुनावमा पनि एमाले एक्लो हुने भएको