back
CTIZAN AD

डलरको भाउ आज पनि बढ्यो, कति छ त अन्य मुद्राको विनिमय दर ?

वि.सं.२०७९ मंसिर २८ बुधवार

732 

shares

काठमाडौं । राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ ।

बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज बुधबार (मंसिर २८ गते, डिसेम्बर १४) को बजारमा अमेरिकी डलर १ को खरिददर १३२ रुपैयाँ २० पैसा र विक्रिदर १३२ रुपैयाँ ८० पैसा रहेको छ । मंगलबारको तुलनामा आज डलरको भाउ ४४ पैसाले बढेको छ ।

त्यसैगरी आज युरो १ को खरिददर १३९ रुपैयाँ २३ पैसा र विक्रिदर १३९ रुपैयाँ ८६ पैसा रहेको छ । मंगलबारको तुलनामा आज युरोको भाउ ११ पैसाले बढेको छ ।

त्यस्तै युके पाउण्ड १ को खरिददर १६२ रुपैया १५ पैसा र विक्रिदर १६२ रुपैयाँ ८९ पैसा रहेको छ । मंगलबारको तुलनामा आज पाउण्डको भाउ ४३ पैसाले बढेको छ ।

यस्तो छ अन्य मुद्राको मूल्य विवरण

(For the purpose of Nepal Rastra Bank)

Note: Under the present system the open market exchange rates quoted by different banks may differ.
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 132.20 132.80
EUR (European Euro)
1 139.23 139.86
GBP (UK Pound Sterling)
1 162.15 162.89
CHF (Swiss Franc)
1 141.04 141.68
AUD (Australian Dollar)
1 89.29 89.69
CAD (Canadian Dollar)
1 96.98 97.42
SGD (Singapore Dollar)
1 97.45 97.90
JPY (Japanese Yen)
10 9.59 9.64
CNY (Chinese Yuan)
1 18.94 19.03
SAR (Saudi Arabian Riyal)
1 35.16 35.32
QAR (Qatari Riyal)
1 36.02 36.18
THB (Thai Baht)
1 3.80 3.81
AED (UAE Dirham)
1 35.99 36.16
MYR (Malaysian Ringgit)
1 29.85 29.98
KRW (South Korean Won)
100 10.10 10.15
SEK (Swedish Kroner)
1 12.79 12.85
DKK (Danish Kroner)
1 18.71 18.80
HKD (Hong Kong Dollar)
1 16.99 17.07
KWD (Kuwaity Dinar)
1 430.73 432.69
BHD (Bahrain Dinar)
1 350.68 352.27

आजको बजारमा विदेशी मुद्राको भाउ : डलर बढ्यो, कति छ त अन्य मुद्राको भाउ ?

वि.सं.२०७९ मंसिर २८ बुधवार ०७:५० मा प्रकाशित

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर ?

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी...

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

काठमाडौँ । आइतबार अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले बागमती प्रदेशको राजधानी हेटौंडा...

बुधबारको बजारमा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

बुधबारको बजारमा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ...

ठगीको अभियोगमा तीन जना पक्राउ

ठगीको अभियोगमा तीन जना पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विदेश पठाउने...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

काठमाडौँ । आइएमई लिमिटेडको सांगीतिक दूतमा चर्चित गायक तथा अभिनेता...